Aayo Raibar
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
TRENDING
काेभिड-१९ नेकपा विवाद नेपाली काँग्रेस संसद विघटन नेकपा आमहड्ताल दुर्घटना बेथितिकाे प्रकाष्टा घुमफिर
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
Aayo Raibar
No Result
View All Result

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुट्दै स्थानीय सरकार

आयो रैबार by आयो रैबार
२०७७ फाल्गुन २०
in अर्थ, देश, प्रदेश ६, समाचार, हाम्राे सरकार, हेडलाईन
0
अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुट्दै स्थानीय सरकार
  •  shares
  • Facebook125
  • Twitter50
  • WhatsApp0
  • Viber0

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएकाछन् ।

नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशालागोष्ठीमा उपस्थित प्रदेशभरीका मेयरहरुलाई सम्बोधनगर्दै प्रदेश प्रमुखकलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानीगर्न सुझावदिएकाछन् । उनले कर्णाली स्थानीयतहमा श्रोत मात्रै भएर पनिविकास हुननसक्ने भन्दै दक्ष जनशक्ति व्यवस्थापनमापनि सहयोग आवश्यक रहेको बताए।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोषले आगामी ४ बर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने बचनबद्धता व्यक्तगरेकाछन्।

कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकारले पनि अब अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपातमिलाउँदै आर्थिक तथा व्यवसायिक दृष्टिले उपयोगीआयोजनामा लगानीगर्न नीतिगत रुपमै स्पष्टहुनुपर्ने बताए ।

नेपाल नगरपालिका संघका अध्यक्षअशोक ब्यञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरुलाई नहिच्किचाउन आग्रहगरे। उनले बाहिरी मुलुकका उदाहरण दिंदै नगरपालिकाले आँट गरेर आन्तरिक श्रोत वृद्धि गर्ने खालकाआयोजनामा लगानीगर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न प्रेरित गरे ।

सहभागी कर्णाली प्रदेशभरीका मेयरहरुले संरचना बनाउन जग्गाआश्वश्यक रहेको भन्दै जग्गाको अभावले अधिकांश संरचना बनाउन नसकिएको बताएकाछन्। उनीहरूले एउटै आयोजनाको जग्गा प्राप्तिका लागि बर्षौंसम्म संघ सरकारमा धाउनुपर्ने बाध्यतालाई अन्तनगरी स्थानीयतहमा संरचना निर्माणमा बाधा आइरहने बताए ।

कार्यक्रममा मेयरहरुले पार्टी र भनसुनकाआधारमा योजनादिइने हो कि भन्दै आशंका जनाईरहँदा कोषका कार्यकारी निर्देशक सापकोटाले कुनै प्रभावमा नभई प्रतिफलकाआधारमा लगानी गरिनेमा मामेयरहरुलाई विश्वस्त रहनआग्रह गरेकाछन्।

नगरको पूर्वाधार निर्माण तथा क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ यूरोपियन युनियनको सहयोगमा सञ्चालित नगरपालिका वित्त तथा क्षमताविकास कार्यक्रमको प्रभावकारिताबारे समेत छलफल भएको नगर विकास कोषका विज्ञसुमन मेहर श्रेष्ठले जानकारी दिए । यसअघि सुदूरपश्चिमप्रदेश पुगेर नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्दै विकास साझेदारीका लागि सहयोग गर्ने प्रतिवद्दता जाहेर गरेको नगर विकास कोषले सातै प्रदेशमा यस्ता गोष्ठी आयोजनागर्ने कोषका कार्यक्रम संयोजक सुवास राज पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  •  shares
  • Facebook125
  • Twitter50
  • WhatsApp0
  • Viber0
Previous Post

संसद सचिवालयलाई प्रचण्डको पत्र : ओलीलाई कारबाही गरिसक्यौं, उनको निर्णय मान्य हुन्न

Next Post

पछिल्लो समय घोषणा भएका चलचित्रहरुमा अधिकांश सिरिज वा सिक्वेल

Next Post
पछिल्लो समय घोषणा भएका चलचित्रहरुमा अधिकांश सिरिज वा सिक्वेल

पछिल्लो समय घोषणा भएका चलचित्रहरुमा अधिकांश सिरिज वा सिक्वेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

निशान्त मिडिया प्रा.लि
वीरेन्द्रनगर- ३, सुर्खेत
सम्पर्क कार्यालय: बागबजार काठमाडौं
सुचना विभाग दर्ता नंः२२११/०७७–०७८

सम्पर्क :
Email: newsaayoraibar@gmail.com, marketingaayoraibar@gmail.com

२०७७ चैत्र ३१ गते मंगलवार

हाम्रो टिम

प्रधान सम्पादक: जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी सम्पादक: रमेश रावल
ग्राफिक्स: दिपक शाही
निर्देशक: मञ्जु शाही

समाचार

  • समाज
  • खेल
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal