• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » थप फिचर र विशेषताका साथ आयो महिन्द्राको अफरोड एसयूभी
अटो

थप फिचर र विशेषताका साथ आयो महिन्द्राको अफरोड एसयूभी

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१६ आश्विन २०७७, शुक्रबार १५:२०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । महिन्द्राले आफ्नो लोकप्रिय अफरोड एसयूभी महिन्द्रा थार २०२० भारतमा लन्च गरेको छ । अक्टोबर २ अर्थात महात्मा गान्धी जयन्तीको अवसर पारेर महिन्द्राले सेकेन्ड जेनेरेसन महिन्द्रा थार २०२० लन्च गरेको हो ।

यसको बेस मोडलको मूल्य ९ लाख ८० हजार र टप मोडलको मूल्य १२ लाख ९५ हजार भारु तोकिएको छ । यसको बुकिङ प्रारम्भ भएको छ भने आगामी नोभेम्बर १ देखि डेलिभरी गरिने छ । नेपालमा भने त्यसपछि बल्ल आउने अनुमान गर्न सकिन्छ ।

पुरानो महिन्द्रा थारको तुलनामा नयाँ थारमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ । यसका कारण लुक सानदार छ भने पावरफुल समेत छ । ग्राहकले पेट्रोल वा डिजेल अप्सनमा यसलाई खरिद गर्न सक्ने छन् । यो ४ सिटर र ६ सिटर अप्सनका साथ उपलब्ध छ ।

विभिन्न तीन ट्रिम अर्थात एलएक्स, एएक्स र एएक्स (ओ) मा महिन्द्रा थार २०२० उपलब्ध हुनेछ । एएक्स (ओ) भेरिएन्ट चाहिं पेट्रोल र डिजेल पावरट्रेन अप्सनका साथ उपलब्ध हुनेछ ।

यसमा भएको २.० लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनले १५० बीएचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी २.२ लिटर डिजेल इन्जिनले १३० बीएचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ । दुवै बीएस ६ इन्जिन हुन् भने दुवै इन्जिन ६–स्पिड म्यानुअल र अटोमेटिक गियरबक्स अप्सनमा उपलब्ध छन् ।

नयाँ महिन्द्रा थारमा एमहक १३० साइड ब्याज हेर्दा निकै नै आकर्षक देखिन्छ । यही एमहक इन्जिनकै कारण यसले अफरोड एसयूभीको पावर देखाउन सक्छ । यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, एड्जस्टेबल सिट, रुफ माउन्टेड स्पिकर, क्रुज कन्ट्रोल, ड्युअल एयरब्याग, स्टेयरिङ माउन्टेड कन्ट्रोल, एबीएस, ईबीडी, हिल असिष्ट सिष्टम, डिजिटल ओडोमिटर, इलेक्ट्रोनिक मल्टी ट्रिप मिटर जस्ता विभिन्न आकर्षक फिचर उपलब्ध छन् ।

त्यसैगरी यसमा स्क्वायर एलईडी टेललाइट र फाइभ स्पोक अलोय ह्विल जस्ता विभिन्न फिचर समेत उपलब्ध छन्

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति