• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » मुस्किलले प्रदेशबाट घर फर्किएका नेपालीको कथा ‘दुःख’ (भिडियो)
कला

मुस्किलले प्रदेशबाट घर फर्किएका नेपालीको कथा ‘दुःख’ (भिडियो)

By २८ आश्विन २०७७, बुधबार ०९:३७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । परिवारको लालनपालन र खुशीको लागि विदेशीनु नेपालीको बाध्यता हो । लाखौं युवाहरु यहि बाध्यतामा संसारभर रुमल्लिरहेका छन् । देशमा पसिना बगाएर केही पैसा जम्मा गर्ने र घर परिवारको गर्जो टार्ने अधिकांश नेपाली युवाहरुको चाहना हुन्छ । यही चाहनालाई पुरा गर्न नेपालीको रगत, पसिना र सिप संसारभर बगिरहेको छ । सयौं हण्डर र ठक्कर खाएर नेपालीले विदेशमा पसिना बगाइरहेका छन् ।
तर, सबैको लागि विदेश सोचेजस्तो हुँदैन । वर्षौं काम गरेपनि कयौं नेपाली रित्तो झोला घर फर्कन बाध्य छन् । तिनै नेपालीको कथालाई भिडियोमा उतार्दै जनवादी गायक हेमराज आश्रमले ल्याएकाछन् ‘दुःख ।’हेमराज आश्रम र सजना भट्टराईको स्वरमा सजिएका गीतको शब्द, सङगीत र एरेन्ज तथा निर्देशन आश्रमकै रहेको छ । भिडियोमा आश्रमसहित शान्ती परियार र मिन रानाको अभिनय रहेको छ ।

क्यामेरामा मधुर वस्नेत, शोभा श्रेष्ठको मेकअप, ड्रोनमा सन्तोष र सम्पादन नविन निरौलाले गरेकाछन् । गीतको भिडियोले स–सानो चलचित्रकै कथा देखाएको छ । गीतले विदेश नजान र स्वदेशमै केही गर्न युवाहरुलाई सन्देश पनि दिएको छ ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

एक केजीको बच्चा हुर्काउन संघर्षरत कर्णालीका आमाको कथा बोल्ने ‘शून्यको मूल्य’

१९ पुष २०७९, मंगलवार ०३:०४

मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्मस’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

१८ पुष २०७९, सोमबार ०१:३४

नेपाली फिल्म : कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त

१२ पुष २०७९, मंगलवार ०८:५२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति