• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » वैदेशिक रोजगारीमा गएका ‘माइती’ जब रातो बाकसमा फर्कन्छन्…. (भिडियो)
कला

वैदेशिक रोजगारीमा गएका ‘माइती’ जब रातो बाकसमा फर्कन्छन्…. (भिडियो)

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता२४ कार्तिक २०७७, सोमबार २३:०३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । नेपालका करिब ४० लाख युवाहरु वैदेशिक रोजगारीमा गएको अनुमान छ । दैनिक सयौं युवाहरु विभिन्न देशमा रोजगारीका लागि जाने गर्दछन् । संसारभर छरिएर रहेका नेपाली युवाहरुमध्ये कतिपयको विभिन्न कारणले उतै मृत्यु भएको र रातो बाकसमा फर्किएका ह्रदयविदारक तस्बिरहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिन्छन् ।

परिवारको भरणपोषण गर्न विदेशिएका युवाहरुको अकालमै ज्यान जाँदा सम्बन्धित परिवारलाई पर्ने बज्रपात शब्दमा बर्णन गर्न सकिँदैन । पति, पुत्र वा पिता वियोगको पीडा भोग्नेलाई मात्र थाह हुन्छ । तैपनि समयले सबै घाउहरु पुरिँदै गएजस्तै त्यो पीडा पनि परिवारजनले बिस्तारै भुल्दै जान बाध्य हुन्छन् ।

तर, चेलीहरुका लागि भने आफ्ना माइतीसँगको बिछोडको पीडा कहिल्यै भुल्न नसक्नेगरी मुटुमा बिझिरहन्छ । जब तिहार आउँछ, अनि माइतीसँगको बिछोडको पीडाले झनै अत्याउँछ । दाजुभाइसँगको वियोगमा परेका चेलीलाई हरेक वर्ष भाइटिकाको दिन खल्लो र पीडादायी हुन्छ ।

रक्तिम सांस्कृतिक अभियान सुर्खेतले यही कथामा आधिरित ‘माइती’ नामक म्युजिक भिडियो सार्वजनिक गरेको छ । पुराना सर्जक राजु ढकालले सिर्जना गरेको यो गीत २०५५÷०५६ सालताका निकै चलेको थियो । सोही गीतलाई सर्जक हेमराज आश्रमको निर्देशनमा हालै म्युजिक भिडियोमार्फत बजारमा ल्याइएको हो ।

गीतको शब्द तथा संगीत राजु ढकालको छ भने स्वर रक्तिम सांस्कृतिक अभियान सुर्खेतकी उम्दा कलाकार मिरा थापाको रहेको छ । गीतमा अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्टको उत्कृष्ट अभिनय रहेको छ । अभिनयमा मिन राना, स्वनम लामा लगायत कलाकारले साथ दिएका छन् ।

आश्रम म्युजिकमार्फत सार्वजनिक गरिएको गीतको सम्पादन, नविन निरौला, क्यामेरा मधुर बस्नेत, ड्रोनमा सन्तोष र मेकअप शोभा श्रेष्ठको रहेको छ ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

११ मंसिर २०८०, सोमबार ०३:३२

बगलामुखी मन्दिरमा चलचित्र ‘फर्की फर्की’को शुभमुहूर्त

९ मंसिर २०८०, शनिबार ०७:०२

यसरी पाएका थिए शाहरुखले पहिलो पटक फिल्म पाउने अवसर

९ मंसिर २०८०, शनिबार ०१:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति