• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » हिट फिल्मको पखाईमा आशिरमान
कला

हिट फिल्मको पखाईमा आशिरमान

By २७ कार्तिक २०७७, बिहीबार १३:४६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । नेपाली फिल्ममा केही वर्षयता चकलेटी हिरोहरुको हालीमुहाली छ । आर्यन सिग्देल, जीवन लुईंटेल जस्ता अभिनेताको दबदबा तोड्दै नेपाली फिल्ममा आएका अनमोल केसी, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अहिले आफ्नो वर्चश्व कायम गरेका छन् । तर, चकलेटी अभिनेता सबैको करिअर सुखद भने छैन ।

कति अझै आफूलाई दर्शकमाझ चिनाउन संघर्ष गरिरहेका छन् ।  आकर्षक लुक्स हुँदैमा नेपाली फिल्ममा सफलता हासिल गर्न सकिन्न भन्ने एक उदाहरणका पात्र हुन्, आशिरमान देशराज जोशी (श्रेष्ठ) । ‘होस्टेल’ बाट अनमोल केसीलाई स्टार बनाएका हेमराज विसीले फिल्म ‘ग्याङस्टार ब्लूज’ बाट आशिरमानलाई अभिनेताको रुपमा डेब्यू गराएका थिए ।

फिल्म रिलिज अगाडि उनको राम्रै चर्चा थियो । कतिपयले भविष्यको स्टारको रुपमा हेरेका थिए । तर, ‘ग्याङस्टार ब्लूज’ ले उनको करिअरलाई उकास्न सकेन । फिल्म असफल मात्र भएन, उनको अभिनय पनि रुचाइएन । पहिलो गाँसमै ढुंगा लाग्दा उनलाई ठूला ब्यानरले फिल्ममा लिने जोखिम उठाउन चाहेनन् ।

पहिलो फिल्म नै अन्तिम हुने चर्चा चल्न थालेपछि हेमराजले फिल्म ‘द ब्रेकअप’ मा उनलाई दोहोर्‍याए । तर, दुर्भाग्य ! आशिरमानलाई यो फिल्मले पनि राहत दिएन ।  ‘द ब्रेकअप’ पछि उनको नेपाली फिल्मसँग ब्रेकअप नै भएको छ । विगत डेढ वर्षदेखि उनको दैनिकी घरभित्रै वितेको छ । हातमा एउटा पनि फिल्म छैन । उनलाई कुनै मेकरले फिल्म अफर गरेको खबर समेत बाहिरिएको छैन ।

अहिले उनलाई डुब्न लागेको करिअर बचाउन एउटा हिट फिल्मको आवश्यकता छ । हिटको ग्यारेन्टी दिने फिल्म पो आशिरमानले कहिले पाउने हुन् कुन्नी 

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

गायिका सुनिता बुढा र हेमन्त कान्छा रसाइलीको ‘पिरती’ सार्वजनिक

२१ माघ २०७९, शनिबार ०९:३४

राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम

२१ माघ २०७९, शनिबार ०८:४७

कुनै जात र लिंग विशेषको रहेन नौमती बाजा

२० माघ २०७९, शुक्रबार ०५:५६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति