• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सत्य–स्वरुपको ‘मैसाब’मा पलको दोहोरो भूमिका
कला

सत्य–स्वरुपको ‘मैसाब’मा पलको दोहोरो भूमिका

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१३ मंसिर २०७७, शनिबार ०८:१६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं ।नेपाली म्यूजिक भिडियोको बजार फराकिलो बन्दैछ । अहिले दैनिक ३–४ वटा म्यूजिक भिडियो रिलिज हुन्छन् भने छायांकनको संख्या पनि यस्तै छ । तर, धेरै भिडियो त आएको नै दर्शकले पत्तो पाउँदैनन् । कतिपय भिडियो र गीत स्तरिय नभएपनि क्षणिक रमाइलोमा मेकर रमाउने गरेका छन् । तर, कहिलेकाही भिडियोको बजारमा यस्ता गीत र भिडियो आउँछन्, जसले लामो समयसम्म प्रभाव पार्छन् ।

गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वरमा समावेश ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ यस्तै एक गीत हो, जसको प्रभाव लामो समयसम्म संगीत बजारमा पर्ने पक्का छ । कवाली फ्लेवरको यो गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरु प्रयोग गरिएको छ । सत्य–स्वरुपको स्वर तथा संगीत, अमृत खतिवडा र सत्य–स्वरुपकै शब्द रहेको यो गीतको म्यूजिक भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । राजकुमारीलाई हेर्न दरबार पुगेका राजकुमार दाजुभाइले व्यक्त गरेको प्रेमलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा राजकुमारीको भूमिकामा छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । छुकिलाले केही सिक्किमेली गीतको भिडियोमा अभिनय गरेकी छिन् । कविराजले होटल याक एण्ड यती होटललाई आलिसान दरबारको रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा सय भन्दा बढी कोरसले नृत्य गरेका छन् ।

सुदिप बरालको छायांकन रहेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ । कैलाश राइको लगानीमा तयार भएको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी छ । नायक पल शाहलाई दोहोरो भूमिकामा प्रस्तुत गर्न सहज नभएको बताउँदै कविराजले नयाँ अनुहारलाई व्यवसायिक रुपमा प्रस्तुत गर्नु पनि चुनौतीपूर्ण रहेको बताए । गायकद्धय सत्य–स्वरुपले आफूहरुको करिअरकै अहिलेसम्मकै उत्कृष्ट भिडियो बनेको बताए ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

११ मंसिर २०८०, सोमबार ०३:३२

बगलामुखी मन्दिरमा चलचित्र ‘फर्की फर्की’को शुभमुहूर्त

९ मंसिर २०८०, शनिबार ०७:०२

यसरी पाएका थिए शाहरुखले पहिलो पटक फिल्म पाउने अवसर

९ मंसिर २०८०, शनिबार ०१:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति