• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » फेरि दुब्लाउँदै अनमोल
कला

फेरि दुब्लाउँदै अनमोल

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२९ मंसिर २०७७, सोमबार १३:४१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’ का लागि समय दिएको एक वर्ष भइसकेको छ ।

कोरोना महामारीअघि उनले यही फिल्मको छायांकन गरिरहेका थिए । लकडाउनपछि फिल्मको छायांकन रोकियो ।

दशैंदेखि सुरु भएको फिल्मको छायांकन पुनः दुई महिनाका लागि रोकिएको छ । भीडभाडका दृश्य खिच्नु पर्ने भएकाले तत्काललाई फिल्मको छायांकन रोकिएको हो ।

निर्माता सुनिल कुमार थापाले दुई महिनापछि फिल्मको बाँकी छायांकन सुरु हुने बताए । उनका अनुसार, अब अस्पताल र विमानस्थलका केही दृश्य र दुई गीत खिच्न बाँकी छ ।

फिल्ममा अनमोल तीनवटा गेटअपमा प्रस्तुत हुँदैछन्, जसमध्ये दुईवटा गेटअपको छायांकन पूरा भइसकेको छ । एउटा गेटअपको छायांकनका लागि भने उनले १० केजी तौल घटाउनु पर्ने भएको छ ।

फिल्ममा अनमोल गम्भीर विरामी भएको देखिनुपर्ने दृश्य भएकाले उनले तौल घटाउनुपर्ने निर्माता थापाले बताए । यसकारण पनि दुई महिनाका लागि फिल्मको छायांकन रोकिएको उनको भनाई छ ।

आफ्नो भूमिकालाई न्याय गर्न अहिले अनमोलले तौल घटाउन खान–पानमा विशेष ध्यान दिइरहेका छन् । यसअघि फिल्म ‘क्याप्टेन’ मा पनि उनले १२ केजी तौल घटाएका थिए ।

‘ए मेरो हजुर ४’ मा अनमोलले दोस्रो पटक अभिनेत्री सुहाना थापासँग रोमान्स गरेका छन् । यो फिल्मको अघिल्लो सिरिजमा उनीहरुले एकसाथ काम गरेका थिए ।

झरना थापाको निर्देशनमा तयार भइरहेको फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी थियो । तर, कोरोनाका कारण त्यो सम्भव हुन सकेन ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

गायिका सुनिता बुढा र हेमन्त कान्छा रसाइलीको ‘पिरती’ सार्वजनिक

२१ माघ २०७९, शनिबार ०९:३४

राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम

२१ माघ २०७९, शनिबार ०८:४७

कुनै जात र लिंग विशेषको रहेन नौमती बाजा

२० माघ २०७९, शुक्रबार ०५:५६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति