• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » रेखाको चिन्ता- ‘हामी हरुवा युगका साक्षी बन्ने भयौं’
कला

रेखाको चिन्ता- ‘हामी हरुवा युगका साक्षी बन्ने भयौं’

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता७ पुष २०७७, मंगलवार १३:१४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं ।आइतवारदेखि देशको राजनीतिक माहोलप्रति हरेकको चिन्ता र चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि देशमा संवैधानिक संकट छाएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको अहिले व्यापक विरोध भइरहेको छ । चिया पसलदेखि सामाजिक सञ्जालसम्म यही विषयले तातेको छ ।

नेपाली कलाकारहरुले पनि प्रधानमन्त्रीले चालेको यो असंवैधानिक कदमको सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् । दिनहुँ जसो देशको राजनीतिक घटनाक्रमलाई लिएर चोटिलो प्रहार गर्दै आएकी अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले सोमवार साँझ फेसबुकमा एक स्टाटस लेख्दै महान इतिहास भएका नेपालीहरु हरुवा युगका साक्षी बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

नेपाल एकिकरण गर्ने राजेन्द्र लक्ष्मी, बलभद्र कुँवर, अमर सिंह थापा, भक्ति थापा, रणवीर सिंह थापा, उजिर सिंह थापाले नालापानी, जैथक, देउथलमा अंग्रेजसँग लडेर जोगाएको देश केही कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाएको बताउँदै उनले सतलज नदीसम्म शासन गरेको नेपाली अहिले सतलज कम्पनीको अनुकम्पाले अरुण नदीमा विजुली खोजिरहेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आफू मरेर देश बाचोस् भन्ने कोही छैन, सबै आफूलाई केन्द्रमा राखेर सोच्ने गरेको देखिन्छ । हामी महान इतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौं ।’ संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमले नेपालीहरुलाई हरुवा युगको साक्षी बनाएको उनको आशय छ । यद्यपि, उनले संसद् विघटनको विषयमा अहिलेसम्म खुलेर आफ्नो विचार भने व्यक्त गरेकी छैनन् ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

१८ मंसिर २०८०, सोमबार १३:२६

प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

१८ मंसिर २०८०, सोमबार १३:२०

झरीमा छाता ओड्दै ओलीले भने: ‘गठवन्धन सरकारले निम्त्याएका बेथिति टुलुटुलु हेरेर बस्न सकिँदैन’

१८ मंसिर २०८०, सोमबार १२:३५

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति