• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » अनमोल र आग्याकाे जाेडी ‘पारस’ मा जम्दै
कला

अनमोल र आग्याकाे जाेडी ‘पारस’ मा जम्दै

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१७ पुष २०७७, शुक्रबार ०९:१४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाै‌‌।अभिनेता अनमोल केसी अभिनीत फिल्मबाट प्रायः नयाँ अनुहारले अभिनेत्री बन्ने अवसर पाउने गरेका छन् । प्रकृति श्रेष्ठ, आना शर्मा, सृष्टि श्रेष्ठ, साम्राज्ञी आरएल शाह, अदिती बुढाथोकी, उपासना सिंह ठकुरी र सुहाना थापा, उनी अभिनीत फिल्मले जन्माएका अभिनेत्री हुन् । उनको जोडी बनेका एकाधबाहेक प्रायः अभिनेत्रीले नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाएका छन् ।

‘ए मेरो हजुर ४’ मा पहिलो पटक दोहोर्‍याएर एउटै अभिनेत्रीसँग स्क्रिन शेयर गरेका अनमोलले नयाँ फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङसँग रोमान्स गर्दैछन् । आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको अर्को फिल्म ‘पारस’ मा पनि उनी नयाँ अभिनेत्रीसँग काम गर्ने तयारीमा छन् । फिल्मका लागि आग्या करनजीत लगभग फाइनल भएको स्रोतले बताएको छ ।

केही कमर्शियल विज्ञापनमा काम गरिसकेकी आग्यालाई अडिसनबाट फिल्ममा छनोट गरिएको जानकारी प्राप्त छ । फाइनल अडिसनमा उनको स्क्रिन टेस्ट गरिएको थियो । निर्माण टिमले आग्यालाई ‘पारस’ मा अनुबन्ध गरेको आधिकारिक घोषणा नगरे पनि उनीसँग मौखिक सम्झौता भइरहेको स्रोत बताउँछ । अहिले अनमोल र आग्याबीच पनि राम्रो चिनजान भइसकेको छ ।

अनमोलले ६ दिन अगाडि आफ्नो इन्स्टाग्राममा सुनसान ठाउँमा ओछ्याइएको विछ्यौनामा खिचेको एक तस्विर शेयर गरेका थिए । यो तस्विरको क्रेडिट उनले आग्यालाई दिएका छन् । त्यस्तै, सेप्टेम्बर २० तारिखमा आग्याले अनमोल र अनुपविक्रम शाहीसँगको भेटको एक तस्विर इन्स्टाग्राममा पोस्ट्याएकी थिइन् । यसले पनि उनी ‘पारस’ मा अनुबन्ध भएको कुरालाई थप बल पुर्‍याएको छ ।

इन्स्टाग्राममा २० हजार फलोअर्स रहेकी आग्याको अनमोलसँग केमेस्ट्री सुहाउने देखिन्छ । उनले इन्स्टामा पोस्ट गरेका तस्विरहरु निकै सुन्दर छन् । उनका तस्विरहरुमा अनमोलले पनि कमेन्ट र रियाक्ट गर्ने गरेका छन् । अहिले आग्याले फिल्ममा प्रवेश गर्न आफूलाई तयार बनाइरहेकी छन् । ‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्ने फिल्मलाई अभिनेता भुवन केसीले निर्माण गर्नेछन् ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालविवाहलाई घर परिवार र समुदायले स्वीकार गर्दा समस्या : मन्त्री ज्वाला

२३ मंसिर २०८०, शनिबार १२:१५

कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा सल्यान विजयी

२३ मंसिर २०८०, शनिबार १२:०९

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

२३ मंसिर २०८०, शनिबार ०९:३१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति