Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

बिहेको प्रश्नमा पूजा भन्छिन्, ‘मलाई सिंगल लाइफ अझै जिउनु छ’

By आयो रैबार संवाददाता२ माघ २०७७, शुक्रबार १५:२१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । अभिनेत्री पूजा शर्माले फिल्ममा जुन अभिनेतासँग काम गर्छिन्, उसैसँग अफेयरमा हल्ला चल्छ । ‘प्रेमगीत’ रिलिजताका प्रदीप खड्का र ‘म यस्तो गीत गाउँछु’ को समयमा पल शाहसँग उनको नाम जोडिएको थियो । ‘रामकहानी’ मा सँगै काम गरेपछि उनी अभिनेता आकाश श्रेष्ठको प्रेममा डुबेको चर्चा छ । तर, उनीहरु आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको दाबी गर्छन् ।

‘रामकहानी’ पछि एकपछि अर्को फिल्ममा सहकार्य हुनु र सार्वजनिक कार्यक्रममा जाँदा समेत साथ नछुट्नुले उनीहरु प्रेममा रहेको कुरालाई बल मिलिरहेको छ । यो जोडीले गत वर्षको फागुनमा विवाह गर्न लागेको चर्चा समेत चलेको थियो । पर्दामा केमेस्ट्री सुहाउने र वास्तविक जीवनमा निकै नजिक भएका कारण दर्शकहरुले पनि उनीहरुलाई एक भएको हेर्न चाहेका छन् ।

बिहीवार अभिनेत्री श्वेता खड्का र विजयन्द्र सिंह रावतको रिसेप्सन पार्टीमा आकाशको साथमा पुगेकी पूजा अहिले आफू सिंगल लाइफको मजा लिइरहेको बताउँछिन् । बिहेको प्रश्नमा उनी भन्छिन्, ‘बिहे गर्ने दिन त आउँदैछ । तर, सिंगल लाइफ भनेको चिज फर्केर फेरि आउँदैन । यसको रमाइलो छुट्टै छ । अहिले म यसैको मजा लिइरहेको छु । मलाई सिंगल लाइफ अझै जिउनु छ ।’

विवाहका लागि आफू तयार नभइसकेको उनको भनाई छ । ‘विवाह भन्ने चिज जोक्स होइन । एक/दुई वर्षका लागि विवाह गर्ने होइन, जीवनभर साथमा विताउनु पर्छ । त्यसका लागि एकअर्कालाई राम्रोसँग बुझ्नु पर्छ । हरेक चिजको समय आउँछ भनिन्छ । मेरो विवाहको पनि समय आउनेछ,’ उनले भनिन् । अभिनेता श्रेष्ठले पनि विवाहका लागि आफू नहतारिएको बताएका छन् ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

‘भ्वाइस किड्स’ चौंथो सिजन आजदेखि, शीर्ष प्रायोजकमा ‘वात्सल्य’

३१ जेष्ठ २०८२, शुक्रबार १४:२९

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

२६ जेष्ठ २०८२, आईतवार ०८:४७

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

२६ जेष्ठ २०८२, आईतवार ०८:४३
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति