Aayo Raibar
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
TRENDING
काेभिड-१९ नेकपा विवाद नेपाली काँग्रेस संसद विघटन नेकपा आमहड्ताल दुर्घटना बेथितिकाे प्रकाष्टा घुमफिर
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
Aayo Raibar
No Result
View All Result

प्रदीप र रेनुको ‘प्रकाश’ घोषणा

आयो रैबार by आयो रैबार
२०७७ फाल्गुन ४
in कला, चलचित्र, समाचार
0
प्रदीप र रेनुको ‘प्रकाश’ घोषणा
  •  share
  • Facebook0
  • Twitter0
  • WhatsApp0
  • Viber0

 निर्देशक दिनेश राउत र अभिनेता प्रदीप खड्काबीच पहिलो पटक सहकार्य भएको फिल्म ‘प्रकाश’ को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंस्थित होटल याक एन्ड यतीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो । फिल्मलाई फागुनबाट जुम्लाको एक गाउँमा खिचिनेछ ।  फिल्ममा प्रदीपको जोडी नव अभिनेत्री रेनु योगीसँग बाँधिएको छ । रेनुलाई निर्माण टिमले अडिसनबाट छनोट गरेको हो । दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । राजेश श्रेष्ठले खिच्ने फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।  

 फिल्मले जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने निर्देशक राउतले बताए । ‘म फिल्ममा पात्रको भावना र अन्तरद्वन्दसँग बढि खेलिरहेको हुन्छु । यो फिल्ममा पनि मैले त्यसरी नै पात्रको जीवनको भोगाइ र मनोविज्ञानलाई पस्कने प्रयास गर्नेछु । दुर्गम गाउँको गरिब परिवारको युवाको भावनासँग केन्द्रित रहेर फिल्म बन्नेछ,’ उनले भने ।  पहिलो पटक गाउँले युवकको भूमिका निर्वाह गर्न लागेका प्रदीपले फिल्मको विषयवस्तुले लाखौंलाई शिक्षित गर्नसक्ने बताए । उनले भने, ‘फिल्ममा म यस्तो प्रकाश बन्न गइरहेको छु, जसले धेरैको मन मस्तिष्कमा एउटा ज्योतिको झिल्को जलाउन सक्छ । त्यो क्षमता स्क्रिप्टमा देखेर नै फिल्ममा आबद्ध भएको हुँ । अहिले म आफ्नो चरित्रलाई न्याय गर्न जुम्लाको भाषा सिकिरहेको छु ।’  

 अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ । महेन्द्र अधिकारीले निर्माण गर्ने फिल्ममा उत्तम प्रधानको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्मस् (रत्न श्रेष्ठ र रोहित कट्टेल) ले वितरणको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  •  share
  • Facebook0
  • Twitter0
  • WhatsApp0
  • Viber0
Previous Post

भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा १ जना पक्राउ

Next Post

‘पर्पला’ बाट अभिनेत्रीमा निखिलाको डेब्यू

Next Post
‘पर्पला’ बाट अभिनेत्रीमा निखिलाको डेब्यू

‘पर्पला’ बाट अभिनेत्रीमा निखिलाको डेब्यू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

निशान्त मिडिया प्रा.लि
वीरेन्द्रनगर- ३, सुर्खेत
सम्पर्क कार्यालय: बागबजार काठमाडौं
सुचना विभाग दर्ता नंः२२११/०७७–०७८

सम्पर्क :
Email: newsaayoraibar@gmail.com, marketingaayoraibar@gmail.com

२०७७ फाल्गुन १८ गते मंगलवार

हाम्रो टिम

प्रधान सम्पादक: जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी सम्पादक: रमेश रावल
ग्राफिक्स: दिपक शाही
निर्देशक: मञ्जु शाही

समाचार

  • समाज
  • खेल
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal