Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

By आयो रैबार संवाददाता२६ जेष्ठ २०८२, आईतवार ०८:४७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

मुम्बई । दीपिका पादुकोणले हालै आफ्नो पहिलो सन्तानलाई स्वागत गरेकी छिन् र उनी पहिलो सन्तानको हेरचाहमा ब्यस्त रहेकी छिन् ।

तर रिपोर्टका अनुसार उनले आफ्नो व्यक्तिगत जीवनमा यतिखेर भने निरन्तर असफलताको सामना गरिरहेकी छिन् । सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’ बाट अभिनेत्रीलाई ‘ड्प’ गरिसके पछि पछिल्लो समाचार यो आएको छ कि उनलाई प्रभास स्टारर ‘कल्कीः २’ बाट पनि हटाइएको छ ।

बलिउड मुभीको एक रिपोर्ट अनुसार आमा बनेपछि दीपिकाले कम समय मात्रै काम गर्ने जनाएका कारण कल्कीः२ को सेटमा तनाव भइरहेको छ। रिपोर्टमा भनिएको छ कि जसका कारण कल्किः२ का निर्माताहरूले उनलाई फिल्मबाट पूर्ण रूपमा हटाउने विचार गरिरहेका छन्।

यद्यपी अभिनेत्री वा निर्माताले यसबारेमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

यसअघि, दीपिका पादुकोणलाई शुल्क र ‘अव्यवसायिक व्यवहार’ मा असहमतिको आधारमा ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी वांगाले ‘स्पिरिट’ बाट हटाइएको सार्बजनिक भएको थियो ।

सो घटनासँग नजिक रहेको एक स्रोतले बलिउड हंगामालाई जानकारी दिएका थिए कि दीपिका पादुकोणले स्पिरिटको लागि दिनमा ६ घण्टाभन्दा बढी शूटिङ गर्न अस्वीकार गरे पछि सन्दीप रेड्डी वांगा छक्क परेका थिए । यति मात्र होइन, अभिनेत्रीले आफ्नो एजेन्सीमार्फत सम्झौतामा संशोधनको माग पनि गर्न थालेकी थिइन् । उनीहरुको तर्क थियो– यदि १०० दिनभन्दा बढी समयसम्म सुटिङ चलिरह्यो भने दीपिकाले कागजमा लेखिएको प्रतिबद्धताभन्दा माथिको सुटिङको प्रत्येक दिनको अतिरिक्त शुल्क तिर्नुपर्नेछ।

जुन कुरा सन्दिप रेड्डीले अस्विकार मात्रै गरेनन, उनले फिल्मको स्क्रिप्ट पनि सार्बजनिक गरिदिएको घुमाउरो पारामा सामाजिक सञ्जालवाट दोषसमेत लगाएका थिए ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति