• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » स्वस्तिमाको पारिश्रमिक १८ लाख
कला

स्वस्तिमाको पारिश्रमिक १८ लाख

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२६ मंसिर २०७७, शुक्रबार १२:१६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । नेपाली फिल्म क्षेत्रमा कलाकारको अभिनयको भन्दा पारिश्रमिकको चर्चा बढी हुने गरेको छ । दर्शकले कलाकारको पारिश्रमिकको विषयमा चासो राख्ने भएका कारण पनि सञ्चार माध्यमले यसलाई प्राथमिकता दिने गरेका छन् । पछिल्लो समय अनमोल केसी, प्रदीप खड्का, पल शाह, पूजा शर्मा, साम्राज्ञी आरएल शाहलगायतका कलाकारले आकर्षक पारिश्रमिक बुझ्ने गरेको चर्चा छ ।

  यसबीच, महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा स्वस्तिमा खड्का पनि थपिएकी छन् । ‘बुलबुल’ पछि करिअरको उत्कर्षमा पुगेकी उनले ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘चिसो मान्छे’ मा १८ लाख पारिश्रमिक बुझेको स्रोतले बताएको छ । यद्यपि, यसबारेमा निर्माण टिमले जानकारी दिएको छैन । बिहीवार उनले यो फिल्म साइन गरेकी हुन् । फिल्ममा स्वस्तिमाको भूमिका शक्तिशाली रहेको बुझिएको छ । कोभिड १९ को महामारी सामान्य भएपछि छायांकन सुरु हुने फिल्मले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । दीपेन्द्रले लकडाउनकै समयमा यो फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । उनी आफैंले फिल्म खिच्दैछन् ।

शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा हुने बताइएको छ । २०७८ साल भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा अभिनेता अर्पण थापाको पनि अभिनय रहने जानकारी प्राप्त छ । तर, यस विषयमा निर्माण टिमले मुख खोलेको छैन । ‘चिसो मान्छे’ मा पछिल्लो समय मानिसहरु कसरी स्वार्थी भइरहेका छन् भन्ने कथा उठान गरिनेछ । निर्देशक खनाल र अभिनेत्री खड्काबीच यसअघि फिल्म ‘लभ लभ लभ’ मा सहकार्य भएको थियो ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कुनै जात र लिंग विशेषको रहेन नौमती बाजा

२० माघ २०७९, शुक्रबार ०५:५६

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

१९ माघ २०७९, बिहीबार ०८:१७

गायिका टिका पुनले ‘एकल साँगीतिक साँझ’ गर्ने

१८ माघ २०७९, बुधबार १२:३२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति