काठमाडाैं ।चलचित्र ‘आई एम ईन लभ’ र ‘रुद्राक्ष’ व्यापारीक रुपमा असफल भएपछि नायिका अनु शाहको करिअर पनि धरमराएको पाईन्छ ।
सुन्दर र सोझी नायिकाको उपाधी पाएकी अनुलाई सिनेमाको व्यापारले भने साथ दिएको छैन ।
अनुले अभिनय गरेका सिनेमाहरु निरन्तर असफल हुँदा उनको चलचित्र करिअर लामो समयसम्म जाने सम्भावना न्यून हुदै गएको छ ।
यसैले पनि अनु सिनेमासँगै म्युजिक भिडियोमा समेत अभिनय गर्न अग्रसर रहेको पाइन्छ ।पछिल्लो समय अनु सामाजिक सञ्जालमा निकै व्यत देखिन्छन् ।
हेरौँ सोझी सुन्दरी नायिका अनुका सुन्दर तस्वीरहरु












