Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

घुमफिरमा लभर गर्ल नम्रता

By आयो रैबार संवाददाता२० आश्विन २०७७, मंगलवार १२:५३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । लभर गर्लको भूमिकामा सर्वाधिक रुचाइएकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्म छनौटमा चुजी मानिन्छिन् । आफ्नो भूमिका र स्क्रिप्ट बलियो भएको खण्डमा मात्र उनी फिल्म गर्न राजी हुन्छिन् । वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने उनी ‘मेरो एउटा साथी छ’ को सफलतापछि लभस्टोरी फिल्ममा पहिलो रोजाई बन्न थालेकी थिइन् । अहिले उनलाई महंगी अभिनेत्री समेत भन्ने गरिएको छ ।  

अभिनेत्री श्रेष्ठ पछिल्लो पटक आफैंले निर्माण गरेको फिल्म ‘जाइरा’ मा देखिएकी थिइन् । यसमा उनी मार्सल आर्टस् खेलाडीको भूमिकामा थिइन् । फिल्ममा आफ्नो चरित्रलाई न्याय दिन उनले जीवनमा कहिल्यै नकाटेको कपाल समेत मुण्डन गरेकी थिइन् । यो उनको ठूलो त्याग थियो । तर, फिल्मले बक्सअफिसमा घुँडा टेक्यो । सिर्फ उनले फिल्मका लागि गरेको मिहेनतको प्रशंसा भयो । 

 ‘जाइरा’ रिलिजको झण्डै एक वर्ष नयाँ फिल्म साइन गरेकी उनले लकडाउनको समयमा आफैंले अभिनय गरेको फिल्म ‘प्रसाद’ को सिक्वेलका लागि सम्झौता गरेकी छन् । कोरोना महामारीपछि छायांकन सुरु हुने फिल्ममा नम्रताले फेरि एकपटक अभिनेता विपिन कार्कीसँँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

यो फिल्ममा काम गर्नका लागि उनले ह्यान्डसम रकम बुझेको फिल्मवृतमा चर्चा छ । कोरोनाका कारण देश लकडाउन भएपछि घरभित्र सीमित भएकी नम्रता निषेधाज्ञा खुकुलो भएसँगै देशभित्रका पर्यटकीय स्थलको भ्रमणमा निस्किएकी छन् । उनले हिमाली क्षेत्रमा रमाएका तस्विरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा साझेदार गर्दै ती क्षेत्रको सुन्दरताको बयान गरेकी छन् ।

सोमवार उनी सोलुखुम्बु जिल्लामा अवस्थित गोक्यो तालको सुन्दरता निहाल्न पुगेकी थिइन् ।  सेप्टेम्बर ११ तारिखमा हेलिकप्टरमार्फत् लुक्ला एयरपोर्टमा ओर्लिएकी उनी प्रेमी दावा स्टीभन शेर्पाको साथमा घुम्नका लागि निस्किएको बुझिएको छ । तर, नम्रताले सामाजिक सञ्जालमा प्रेमी शेर्पासँगका तस्विर भने शेयर गरेकी छैनन् । कोरोना भयका कारण ६ महिना घरको चारकुनामा सीमित हुँँदा छट्पटिएकी उनलाई हिमाली क्षेत्रको प्राकृतिक सुन्दरताले मन्त्रमुग्ध बनाएको छ

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति