Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
बलिउड

अभिनेत्री परमिताले बालबालिका सँग मनाइन जन्मदिन

By आयो रैबार संवाददाता१६ आश्विन २०७७, शुक्रबार १५:०८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । फिल्म ‘चपली हाइट २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी परमिता आरएल राणा शुक्रवारबाट २७ वर्षकी भएकी छन् ।

२०५० साल असोज १६ गते ललितपुरमा जन्मिएकी उनलाई सामाजिक सञ्जालको माध्यमबाट फिल्मकर्मी तथा दर्शकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । बोल्ड अभिनेत्रीको छवि बनाएकी उनले यसपालीको जन्मदिन बालबालिकाहरुसँग मनाएकी छन् ।    पखोला गाउँमा अवस्थित श्रीकाली देवी माध्यामिक विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अभिनेत्री राणाले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री र जाडोका लागि न्यानो कपडा बाँडेकी छन् ।

उनले बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रत्येक वर्ष यसरी नै बालबालिकासँग आफ्नो जन्मदिनको खुसी साट्ने बताएकी छन् ।    उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले पछिल्ला केही महिनाहरूमा भौतिकवादी चिजहरूले दिने खुशी क्षणिक रहेछन् भन्ने कुरा महसुस गरें । र, आखिरमा हाम्रो जीवनमा यसले केही महत्व नै राख्दैन । मरेर लानु केही छैन, सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । सेवा नै सबैभन्दा ठुलो धर्म हो ।’ उनले आफू जीवनको उद्येश्य भेटाउन त्यसतर्फ लम्किरहेको पनि उल्लेख गरेकी छन् । 

अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी परमिताको फिल्मी करिअर भने सुखद छैन । ‘चपली हाइट २’ पछि उनले ‘चंगा चेट, रोज र दि कर्मा’ फिल्ममा काम गरिन् । तर, कुनैले उनको करिअरलाई उचाइ दिलाउन सकेन । अहिले उनी एक हिट फिल्मको पखाईमा छिन् । आफूलाई गायिकाको रुपमा पनि उभ्याइसकेकी उनी लभ लाइभका कारण प्रायः चर्चामा छाइरहेकी हुन्छिन् ।  

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति