सुर्खेत। कर्णाली उत्सव कुडा कर्णालीका दोस्रो संस्करण २८ गते (सुर्के थैली) कर्णाली घुमाउटो पडयो ;सुरू ।
कर्णालीसम्म विकासको गति साह्रै सुस्त छ । धेरै विद्यार्थीहरुले शैक्षिक सत्र सकिने बेलासम्म पनि पाठ्यपुस्तक पाउँदैनन् । के कर्णाली नदिजस्तै कर्णालीसम्म विकास आइपुग्ने बाटो पनि घुमाउरो छ ? जस्ता विषायबस्तुहरू माथि छलफल हुनेछ। छलपफलमा वक्ताहरुः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल,डा. दिनेशचन्द्र देवकोटा, कर्णाली प्रदेश योजना आयोगका सदस्य याेगेन्द्र शाही, बिचार प्रस्तुत गर्ने कार्यत्क्रम रहेकाे बताइर्एकाे छ ।