Aayo Raibar
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
TRENDING
काेभिड-१९ नेकपा विवाद नेपाली काँग्रेस संसद विघटन नेकपा आमहड्ताल दुर्घटना बेथितिकाे प्रकाष्टा घुमफिर
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
Aayo Raibar
No Result
View All Result

बोझिलो स्वास्थ्य प्रणालीबाट जोगिन पोषण कार्यक्रम आवश्यक

आयो रैबार by आयो रैबार
२०७७ माघ २०
in जीवनशैली/स्वास्थ्य, प्रदेश ६
0
बोझिलो स्वास्थ्य प्रणालीबाट जोगिन पोषण कार्यक्रम आवश्यक
  •  share
  • Facebook0
  • Twitter0
  • WhatsApp0
  • Viber0

सुर्खेत । भविष्यमा बोझिलो स्वास्थ्य प्रणालीबाट जोगिन अहिलेदेखि नै पोषण कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक भएको बताइएको छ । बहुक्षेत्री पोषण योजना–२ मा बहु–सहभागितामुलक योजना तर्जुमा र कार्यान्वयन परियोजनाका लागि संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यमा पोषणको कमीले भविष्यमा अशक्त जनशक्ति उत्पादन भै भविष्यमा बोझिलो स्वास्थ्य प्रणाली हुनसक्ने भन्दै यसबाट जोगिन अहिलेदेखि नै पोषण कार्यक्रम संचालन गरिनुपर्ने बताइएको हो ।

बालबालिकाको पोषण, आमाको पोषणसँग घनिष्टता भएकोले सुनौला एक हजार दिनका आमाहरुमा पोषणको कमी हुननहुने डाक्टर विकास लामिछानेले बताए । ‘हजार दिनका आमाहरुमा पोषणको कमी भयो भने कम तौलका बच्चा जन्माउछन्’ उनले भने, ‘त्यसैको असर बालबालिकाको भविष्यसम्म रहिरन्छ । जसले गर्दा बालबालिका पुट्के, ख्याउटे, कम तौल हुने लगायतको स्वास्थ्य समस्या देखिन्छ ।’ यसका लागि सरोकारवाला निकायले समयमै उचित ख्याल गर्नुपर्ने उनको भनाई छ ।

कोहीपनि बालबालिका कुपोषित नहुन् भनेर स्थानीय तहले निर्माण गर्ने बजेट, नीति तथा कार्यक्रममा समेत बहुक्षेत्रीय पोषणमा केन्द्रित हुनुपर्ने लामिछानेले बताए ।

बहुक्षेत्रीय पोषण कार्यक्रम संचालनका लागि देशभरका विभिन्न स्थानहरुमा ‘सन मुभमेन्ट’, ‘सिसान’ र ‘स्याफ्रन–नेपाल’ले आवश्यक पहल गर्दै आइरहेको जनाइएको छ । जसअन्र्तगत स्याफ्रन नेपालले सुर्खेतका २ वटा पालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरिरहेको स्याफ्रनका जिल्ला संयोजक शैलेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार सुर्खेतको बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकामा उक्त कार्यक्रम संचालनमा रहेका छन् ।

No description available.

स्याफ्रन–नेपालद्वारा बराहताल र चिंगाड गाउँपालिकामा कोरोना अवधिमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाइ साबुन, मास्क, क्वाटी, लिटो (पिठो) लगायतका सामाग्री वितरण गरेको विष्टले जानकारी दिए ।

बालबालिकालाई कुपोषण हुनबाट जोगिन आवश्यक पहल गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख छबिलाल सिग्देलले बताए । जंकफुड सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको भन्दै उनले बालबालिकालाई कुपोषणबाट जोगाउन चुनौती भएको उनको भनाई थियो ।

सन् २०१९ मा गरिएको सर्वेक्षण अनुसार कर्णाली प्रदेशमा कुपोषण भएका बालबालिकाहरुमध्ये ४७.८ प्रतिसत पुट्का, १७.६ प्रतिसत ख्याउटे र ३७.४ प्रतिसत कम तौल भएका बालबालिका रहेका छन् ।

त्यसैगरि ‘हरेक बार खाना चार’ को सिद्धान्त अनुरुप प्रयोगमा ल्याउने २९.५ प्रतिसत रहेका छन् भने ४८ प्रतिसतमा रक्त अल्पता भएको छ । रक्तअल्पता हुनेहरुमा गर्भवती र पाँच वर्षमुनीका बालबालिका रहेका छन् ।

No description available.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  •  share
  • Facebook0
  • Twitter0
  • WhatsApp0
  • Viber0
Previous Post

डोल्पामा लागुऔषध लैजादै गरेका दुई जना पक्राउ

Next Post

भ्रष्टाचार, पक्षपात र अत्याचार विरुद्धको सशक्त गीत : ‘नेपाल आमाको पुकार’

Next Post
भ्रष्टाचार, पक्षपात र अत्याचार विरुद्धको सशक्त गीत : ‘नेपाल आमाको पुकार’

भ्रष्टाचार, पक्षपात र अत्याचार विरुद्धको सशक्त गीत : ‘नेपाल आमाको पुकार’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

निशान्त मिडिया प्रा.लि
वीरेन्द्रनगर- ३, सुर्खेत
सम्पर्क कार्यालय: बागबजार काठमाडौं
सुचना विभाग दर्ता नंः२२११/०७७–०७८

सम्पर्क :
Email: newsaayoraibar@gmail.com, marketingaayoraibar@gmail.com

२०७७ फाल्गुन १८ गते मंगलवार

हाम्रो टिम

प्रधान सम्पादक: जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी सम्पादक: रमेश रावल
ग्राफिक्स: दिपक शाही
निर्देशक: मञ्जु शाही

समाचार

  • समाज
  • खेल
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal