Aayo Raibar
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
TRENDING
काेभिड-१९ नेकपा विवाद नेपाली काँग्रेस संसद विघटन नेकपा आमहड्ताल दुर्घटना बेथितिकाे प्रकाष्टा घुमफिर
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
Aayo Raibar
No Result
View All Result

मसँग बहुमत छ, अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री राई

आयो रैबार by आयो रैबार
२०७७ पुष १३
in अन्तर्वार्ता, प्रदेश १, राजनीति
0
मसँग बहुमत छ, अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री राई
  •  share
  • Facebook0
  • Twitter0
  • WhatsApp0
  • Viber0

नेकपाको विभाजनको बाछिटा प्रदेशसम्म पुगेको छ । त्यही बाछिटाका कारण नेकपा ओली समूहमा खुलेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आज अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।  प्रस्तुत छ, यसै विषयमा केन्द्रित भई  मुख्यमन्त्री शेरधन राईसँग गरिएकाे कुराकानीको सम्पादित अंशः 

प्रदेश १ मा एक्कासि अविश्वासको प्रस्ताव आयो, किन ? 

३७ जना संसद्‌को सानो जत्थाले अविश्वासको प्रस्ताव प्रदेश संसद्‌मा पेस गरेका छन् । यो नियोजित हो । अविश्वासको प्रस्ताव कुनै समूहले प्रदेशमा राजनीतिक अस्थिरता ल्याउनका लागि ल्याएको योजना नै हो ।

मसँग सरकार टिकाउन र अविश्वासको प्रस्ताव सामना गर्नका लागि ४७ जना सांसद छन् । प्रदेश १ मा अविश्वासको प्रस्ताव पेस गर्दैमा केही असर पर्दैन । 

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोलाई कारबाही गरेपछि अविश्वासको प्रस्ताव आयो । अब कसरी सामना गर्नुहुन्छ ? 

प्रदेश मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्तावका लागि लबिङ गर्न थालेपछि आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोलाई कारबाही गरेको हुँ । कसैको आदेशमा उनलाई कारबाही गरेको होइन । प्रदेश सरकारमा अस्थिरता ल्याउन खोजेपछि उनी कारबाहीमा परे । 

उनलाई गत साता नै कारबाही गर्ने तयारीमा थिएँ । तर, प्रदेशमा राजनीतिक अस्थिरता नहोस् भनेर कारबाही गरेको थिइनँ । मन्त्री आङ्बो मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न जोडतोडले लागेपछि कारबाही गरेकाे हुँ । कारबाहीपछाडि जस्तोसुकै परिस्थिति आए पनि सामना ग तयार छु । 

तपाईं त अल्पमतमा हुनुहुन्छ । के आधारमा ४७ जना सांसदले साथ दिन्छन् भन्दै हुनुहुन्छ ? 

प्रदेश सरकार समूह र व्यक्तिगत होइन । यो प्रदेशमा बहुमतप्राप्त व्यावहारिक मुख्यमन्त्री आवश्यक छ । प्रदेश सांसदसँग जनताले त्यही अपेक्षा गरेका छन् । म कसरी अल्पमतमा छु ? म त मुख्यमन्त्रीको निर्वाचनबाट छानिएको हुँ ।

एउटा समूहले विगतदेखि नै शेरधन राई अल्मतमा छ भनेर हटाउन राजनीतिक खेल खेल्दै आएकाे थियाे । त्यही समूह प्रदेशमा राजनीतिक अस्थिरता ल्याउन लागेको प्रष्ट देखियो । त्यो समूहले नै अविश्वासको प्रस्ताव ल्याएको हो । 

सरकार टिक्छ भन्नेमा कत्तिकाे विश्वस्त हुनुहुन्छ ?

म पूर्णतः विश्वस्त छु । प्रदेश १ का सांसद राजनीतिभन्दा विकासका लागि धेरै चिन्तित हुनुहुन्छ । प्रदेशमा विकासका धेरै काम भएका छन् । त्यही भएर म ढुक्क छु । प्रदेश १ का सांसदले अविश्वासको प्रस्तावलाई अस्वीकार गर्नुहुन्छ । अहिले अविश्वासको प्रस्ताव पेस गर्ने त समूह हो ।

उनीहरूसँग के आधार छ त मुख्यमन्त्री हटाउने ? म पनि नेकपाकाे राजनीतिमा लामो समय बिताएर आएको हुँ । साथीहरूले त टिके मुख्यमन्त्री पो सम्झिएछन् ।   

केन्द्रीय राजनीतिको आगो प्रदेश सरकारमा बल्न थालेकाे हाे ? 

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार जनमतप्राप्त हो । यो सरकारले घेराबन्दीमा बसेर बन्द कोठामा काम गर्न चाहेन । जनमतमाथि खेलवाड हुन थालेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुभयो । यसमा जनताको साथ छ । त्यही भएर निर्वाचनको मितिसमेत घोषणा भएको हो ।

अहिले भइरहेको आन्दोलनमा जनताका कि समूहका कार्यकर्ता निस्किएका छन् ? तपाईं आन्दोलनकाे स्वरूप हेरेर मूल्यांकन गर्नुहोला ? अहिले व्याक्तिका लागि आन्दोलन भइरहेको छ । प्रचण्ड–नेपालका लागि किन आन्दोलन भइरहेको छ, मैले बुझ्न सकेको छैन ।  

अब के हुन्छ त मुख्यमन्त्रीज्यू ?  

अविश्वासको प्रस्तावबारे सांसदहरूले छिट्टै के निर्णय लिनुहुन्छ, त्यसपछि मैले पनि प्रतिक्रिया दिन्छु । अविश्वासको प्रस्तावका विषयमा पार्टी पङ्क्तिसँग पनि सल्लाह भइरहेको छ । यो राजनीति र पार्टीसँग जोडिएको विषय हो । त्यही भएर उहाँहरूले जे गर्नुहुन्छ, त्यो रमिता हेरेर बस्ने कुरा त भएन । जस्तो शक्ति देखाउन खोज्नुहुन्छ, त्यो शक्तिसँग लड्नका लागि एक किसिमको तयारीसमेत गरिरहेको छु ।

मुख्यमन्त्री शेरधन राईसँग शिलापत्रकर्मी रमेश भारतीले गरेकाे कुराकानी शिलापत्रबाट साभारगरिएकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  •  share
  • Facebook0
  • Twitter0
  • WhatsApp0
  • Viber0
Previous Post

भगाैडाहरुले जनतासामु गएर चवन्नी सदस्य समेत जित्न सक्दैनन्

Next Post

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने सांसदलाई स्पष्टीकरण मागियो

Next Post
मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने सांसदलाई स्पष्टीकरण मागियो

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने सांसदलाई स्पष्टीकरण मागियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

निशान्त मिडिया प्रा.लि
वीरेन्द्रनगर- ३, सुर्खेत
सम्पर्क कार्यालय: बागबजार काठमाडौं
सुचना विभाग दर्ता नंः२२११/०७७–०७८

सम्पर्क :
Email: newsaayoraibar@gmail.com, marketingaayoraibar@gmail.com

२०७७ फाल्गुन १८ गते मंगलवार

हाम्रो टिम

प्रधान सम्पादक: जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी सम्पादक: रमेश रावल
ग्राफिक्स: दिपक शाही
निर्देशक: मञ्जु शाही

समाचार

  • समाज
  • खेल
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal