• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीका अंधिकास कोरोना संक्रमित होम आइसोलेसनमा
कर्णाली

कर्णालीका अंधिकास कोरोना संक्रमित होम आइसोलेसनमा

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२८ कार्तिक २०७७, शुक्रबार ०९:५४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत । कर्णालीका बिभिन्न जिल्लामा कोरोनाका संक्रिय संक्रमितहरु अंधिकास होम आइसोलेसनमा बसेका छन् । कोरोनाका लक्षण नदेखिएका र सामान्य लक्षण भएका होम आइसोलेसनमा बसेका हुन् ।
कर्णालीमा ५५९ जना कोरोना संक्रिय संक्रमितमध्ये अंधिकास होम आइसोलेसनमा बसेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशको सबैभन्दा बढी ३७१ जना कोरोना संक्रिय संक्रमित रहेको सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको होम २६९ जना रहेका छन् ।
सल्यान जिल्लामा रहेका कोरोना संक्रिय १४ जनामध्ये सबै जना होमआइसोलेसनमा बसेका छन् । उनीहरुमध्ये शारदा नगरपालिकको होमआइसोलेसनमा ९ जना, बागाचौर होम आइसोलेसनमा १ जना, कुमाख गाउँपालिकाको होम आइसोलेसनमा १ जना र कालिमाटी नगरपालिकाको आइसोलेसनमा ३ जना बसेका छन् ।
रुकुमपश्चिममा कोरोना संक्रिय संक्रमित रहेका १८ जनामध्ये ८ जना होम आइसोलेसनमा बसेका छन् । त्यसमध्ये चौरजहारी नगरपालिकाको होम आइसोलेसनमा ३ जना, आठबिसकोट नगरपालिकाको होम आइसोलेसनमा २ जना, मुसीकोट नगरपालिकाको होम आइसोलेसनमा १ जना र सानीभेरी नगरपालिकाको होसआइसोलेसनमा १ जना रहेका छन् ।
त्यस्तै, जुम्लामा ४६ जना कोरोनाका संक्रिय बिरामी रहेको त्यसमध्ये ३३ जना होम आइसोलेसनमा बसेका छन् । जसमध्ये तातोपानी गाउँपालिकाको होम आइसोलेसनमा ५ जना, चन्दननाथ नगरपालिकाको होम आइसोलेसनमा २८ जना रहेका छन् ।
मुगुमा कोरोनाका ११ जना संक्रिय संक्रमित रहेकोमध्ये सबै जना होम आइसोलेसनमा बसेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
शुक्रबार कर्णालीमा थप ३८ जना कोरोना संक्रमित थपिए
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ३८ जना थपिएका छन् । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनाको कोरोना संक्रमणको पुष्टि भए भएको हो ।
कर्णालीमा २४ घण्टाको बीचमा सुर्खेतका २४ जना, हुम्लाका ४ जना, जाजरकोट, दैलेख, सल्यानका १÷१ जना र रुकुमपश्चिमको २ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताउनुभयो ।
कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या ६३४६ पुगेको छ ।
५५ जना कोरोना संक्रमणबाट मुक्त भए
कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर ५५ जना डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले बताउनुभयो । ‘सुर्खेतबाट ५२ जना, दैलेखबाट २ जना र कालिकोटबाट १ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।’ उहाँले भन्नुभयो,‘योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ५७०० पुगेको छ ।’

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

प्रधानमन्त्रीले भने : राष्ट्रपतिदेखि उपसभामुखसम्म सहमति गरौँ

३ माघ २०७९, मंगलवार १३:३१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति