• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सुन्तला मधुमेहका लागि सुपरफूड
जीवनशैली

सुन्तला मधुमेहका लागि सुपरफूड

आयो रैबार डेस्कBy आयो रैबार डेस्क३ पुष २०७७, शुक्रबार १४:०७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । मधुमेहमा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । यद्यपि शरीरमा ब्लड सुगर बढ्नु र घट्नुमा अरु केही कारण हुन्छन् । जस्तो, तपाईंलाई टाइप २ डाइबिटिज छ भने तपाईंको इन्सुलिन सही ढंगले सुगर पच्न पाइरहेको हुँदैन । तब यो सुगर सोझै तपाईंको रगतमा पुग्छ र ब्लड सुगरको मात्रा बढ्छ ।

यसैगरी मोटोपन, हाई कब्र्स, हाई कोलेस्टोर, अस्वस्थ्य बोसोयुक्त खानेकुराले पनि तपाईंको शरीरमा ब्लड सुगरको मात्रा बढाइदिन्छ । यसरी विविध कारणले शरीरमा ब्लड सुगरको मात्रा बढ्ने भएकाले त्यसका सम्बन्धमा विभिन्न भ्रम एवं दुविधा रहेको पाइन्छ । खासगरी फलफूलको सेवनलाई लिएर मधुमेह रोगीहरु स्पष्ट हुँदैनन्, कस्तो फल खाने वा कस्तो नखाने ? कति खाने, कसरी खाने ?

मधुमेह भएका अवस्थामा आँप, केरा, सीताफल, र अंगुर जस्ता फल खान हुन्न । किनभने यी फलहरुमा चिनीको मात्रा अत्याधिक हुन्छ । चिकित्सकहरुले यी फलहरु मधुमेहका रोगीलाई नखान सुझाव दिने गरेका छन् ।

मधुमेहका रोगीले केरा खान हुन्छ कि हुन्न त ? केरामा एक उच्च ग्लाइसेमिक सुचकांक हुन्छ, जसको अर्थ यसमा चिनीको मात्रा बढी र फाइबर कम हुन्छ । यसमा रहेको चिनीले पनि मधुमेह रोगीलाई राम्रो गर्दैन । यद्यपि तपाईंले केरालाई सही मात्रामा र सीमित मात्रामा सेवन गर्ने हो भने, यसले त्यती हानी पनि गर्दैन ।

कस्तो फल उपयुक्त ?

मधुमेहमा कस्तो फल उपयुक्त हुन्छ त ? विशेषज्ञका अनुसार सुन्तला निकै फाइदाजक हुन्छ । सुन्तला मधुमेह रोगीका लागि सुन्तला एक सुपरफूड हो । यद्यपि सुन्तलाको जुस भने उचित हुँदैन । यसमा अतिरिक्त चिनी मिसाइएको हुन्छ । यद्यपि ताजा सुन्तला सेवन गर्ने हो भने यसमा फाइबर, भिटामिन सि, फोलेत र पोटासियम आदि पाइन्छ, जसले ब्लड सुगरको मात्रा नियन्त्रण गर्छ ।

अम्बा पनि मधुमेह रोगीका लागि निकै उपयुक्त फलमध्येमा पर्छ । यसमा लो ग्लाइकोमिक इन्डेक्स हुने भएकाले मधुमेह नियन्त्रणमा सहयोग गर्छ । यो फाइबरको समृद्ध स्रोत पनि हो । यसमा भिटामिन ए र सि अधिक पाइन्छ, जो मधुमेह रोगीका लागि उचित हुन्छ ।

नास्पतीमा २८ प्रतिशत चिनी हुन्छ । यसमा महत्वपूर्ण मात्रामा भिटामिन सि, थायमिन, पोटाशियम, म्याग्नेसियम र फाइबर हुन्छ । चिनीको मात्रा बढी भएपनि नास्पती निकै फाइदाजक हुन्छ । मौसममा भिटामिन सिको मात्रा बढी हुन्छ । यसमा चिनीको मात्रा धेरै हुँदैन । मधुमेह रोगीका लागि यो फल पनि निकै उपयोगी हुन्छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

एसिडिटीकाे समस्या छ ? यी हुन् बच्ने उपाय

१९ पुष २०७९, मंगलवार ०३:०८

कोलेस्ट्रोल कम गर्न के खाने?

१४ पुष २०७९, बिहीबार ०३:४०

‘१३ वर्षिया इरीनालाई किड क्वीन नेपाल २०२२’ को उपाधि 

३१ आश्विन २०७९, सोमबार १७:१९

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति