• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » जाडोमा कसरी जोगाउने शरीरको छाला
जीवनशैली

जाडोमा कसरी जोगाउने शरीरको छाला

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता३ पुष २०७७, शुक्रबार १४:२५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

एजेन्सी।जाडो मौसम सुरु भएसँगै कतिपयको छालामा विभिन्न समस्या आउन थाल्छन् । विशेषगरी जाडोयाममा सुक्खा हुने भएकाले छाला खस्रो हुने तथा फुट्ने गर्छ । जाडोमा छाला बिग्रनुको मुख्य कारण चिसो हावाको प्रभाव, पानी कम पिउनु, फलफूल वा सागसब्जीजस्ता छालाका लागि आवश्यक तत्वको कम प्रयोग गर्नु, क्रिमको प्रयोग गर्न अल्छी मान्नु वा बानी नगर्नु आदि हुन सक्छन् । 

साथै मौसममा बढ्ने धुँवा–धुलो र प्रदूषणले पनि छालामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन सक्छ । महिलाको सन्दर्भमा मेकअप गर्दा छालाको ख्याल नगर्ने, मेकअप सफा नगरी सुत्ने, समयसमयमा फेसियल नगर्नेजस्ता बानीले पनि छालामा असर परिरहेको हुन्छ । 

बाहिरी वातावरण र शरीरको तापक्रम मेल नखाँदा जाडो मौसममा छाला बढी प्रभावित हुन्छ । चिसो मौसममा छालालाई स्वस्थ राख्न विशेष ध्यान पु¥याउनु आवश्यक हुन्छ । 
जाडोयाममा पानी कम पिउने हुँदा पनि छालामा सुक्खापन देखिन्छ । चिसो हावाले शरीरमा भएको पानीलाई सोस्छ, पर्याप्त पानी नहँुदा छाला फुट्छ । तसर्थ जाडोयाममा बाहिर निस्कँदा सकेसम्म शरीर पूरै ढाक्ने खालको लुगा लगाउनुपर्छ । 

यो मौसममा प्रायः मानिस घाममा बस्न रुचाउँछन्, तर घाममा अत्यधिक बस्दा एलर्जी हुने सम्भावना हुन्छ । यसबाट बच्न घाममा निस्कँदा सनस्क्रिन लगाएर मात्र निस्कनुपर्छ । 
जाडोको असर प्रायजसो हात, खुट्टा, ओठ, अनुहार र आँखामा बढी पर्ने भएकाले विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । यसका लागि हातखुट्टामा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले छालामा एकप्रकारको मजबुत पत्र बनाउँछ । जसले साधारण क्रिमको तुलनामा छालालाई नरम बनाउन मद्दत पु¥याउँछ । 

मनतातो पानीको प्रयोग छालाका लागि राम्रो
नुहाउँदा तातोपानीको प्रयोग गर्नुपर्छ । तर, धेरै तातोपानीले छालामा असर पु¥याउने भएकाले सकेसम्म चिसो वा मनतातो पानीको प्रयोग गर्नु प्रभावकारी मानिन्छ । अत्यधिक चिसोका कारण सोरियस अर्थात् कत्ले रोग हुने सम्भावना हुन्छ । यसका साथै जाडोको समयमा चायाले पनि सताउँछ । चिसोका कारण शरीरको राम्रोसँग हेरचाह नहुने हुँदा यस्ता समस्या आउँछन् । यसका साथै कतिपय मानिसले चिसोमा लामो समयसम्म ननुहाउने, मैलो लुगा लगाउने गर्छन्, जसका कारण लुतोलगायत छालासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । तसर्थ यस्ता रोगबाट बच्न सकेसम्म सरसफाइ गर्नु आवश्यक हुन्छ । छालासम्बन्धी रोग लागिहालेमा चिकित्सकसँग परामर्श गनुपर्छ । 

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

नियमित दुध लगाउँदा आउनेछ मुहारमा चमक, जानि राख्नुहोस् !

२६ बैशाख २०८०, मंगलवार ०१:३१

स्वस्थ र स्फूर्त रहन महिलाले अपनाउनु पर्ने जीवनशैली

२३ बैशाख २०८०, शनिबार ०७:१७

यस्ता छन् गर्मीमा ओखर खानुका ७ फाईदा

२३ बैशाख २०८०, शनिबार ०५:१३

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति