• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सम्भोग र उमेरबीच के छ नाता ?
जीवनशैली

सम्भोग र उमेरबीच के छ नाता ?

आयो रैबार डेस्कBy आयो रैबार डेस्क३ पुष २०७७, शुक्रबार १४:४३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

एजेन्सी।बुढेसकाल कसैले रोकेर रोक्न सक्ने कुरा होइन । यद्यपि, विज्ञानलाई विश्वास गर्ने हो भने पढ्नु, व्यायाम गर्नु र स्वस्थ खानेकुरा खानेलगायतका बानी बसाल्दा तपाईंले जीवनका केही वर्ष बढाउन सक्नुहुन्छ । एक स्वस्थ शरीरका लागि यो सबै कुराको आवश्यकता पर्छ तर अब यो सूचीमा अनुसन्धानकर्ताले अर्को एउटा कुरा पनि समावेश गरिदिएका छन्, र त्यो हो सेक्स अर्थात् सम्भोग । 

अनुसन्धानकर्ताका अनुसार सेक्स गर्दा थुप्रै गम्भीर रोगको खतरा कम हुन्छ । यसले शरीरलाई सन्तुष्ट दिनुका साथै मुड पनि राम्रो बनाउँछ, प्रतिरोधी क्षमता बलियो बनाउँछ, रक्तचापलाई नियन्त्रणमा राख्छ र मुटुरोगबाट पनि जोगाउँछ । जसका कारण मानिसहरुको आयु बढ्ने गर्छ । 

न्यू इंगल्याण्ड रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताले सेक्स र मुटुरोगलाई जोड्दै एक अनुसन्धान गरेको छ । यो शोध ६५ वर्षभन्दा कम उमेरका ११ सय २० पुरुष र महिलामा गरिएको हो । यो शोधको नतिजा २२ वर्ष पछि आएको छ । यो अनुसन्धानमा दैनिक यौन सम्बन्ध स्थापित गर्नेहरुमा  मुटुरोगको खतरा निकै कम हुने दाबी गरिएको छ । 

शोधमा बताइए अनुसार हृदयघात भइहाले पनि सक्रिय यौन जीवनमा रहनेहरुको बच्ने सम्भावना बढी हुन्छ । शोधमा पत्ता लागे अनुसार जो व्यक्तिले हप्तामा एक पटकभन्दा बढी सेक्स गरेका थिए, हृदयघातपछि उनीहरु मर्ने सम्भावना २७ प्रतिशतसम्म कम थियो । कहिलेकाँही यौन सम्बन्ध स्थापित गर्नेहरुमा यो सम्भावना ८ प्रतिशतसम्म मात्रै थियो । 

यद्यपि, यौन सम्बन्ध स्थापित गर्दा तपाईंको पार्टनरसँग कस्तो लगाव छ भन्ने कुरा पनि महत्वपूर्ण भएको अनुसन्धानले बताएको छ । 

शोधका अनुसार हप्तामा एकपटक सम्भोग गर्दा लामो उमेरको सम्भावना ३७ प्रतिशतसम्म बढ्ने गर्छ । सम्भोगलाई लामो उमेरसँग जोडिएको यो पहिलो अनुसन्धान भने होइन । केही वर्ष अघि अमेरिकन जर्नल अफ कार्डियोलोजीमा पनि यस्तै एक अनुसन्धान छापिएको थियो । 

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा छापिएको एक अनुसन्धानमा बताइए अनुसार जो पुरुष कम सेक्स गर्छन्, उनीहरुमा मुटुरोगको खतरा बढ्नुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि बढ्ने गर्छ । 

यो शोधमा बताइए अनुसार जो पुरुष यौन रुपमा सक्रिउ हुन्छन् उनीहरु शारीरिक परिश्रम पर्ने काम गर्न सक्रिय हुन्छन् जसका कारण उनीहरु स्वस्थ पनि रहन्छन् । 

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

एसिडिटीकाे समस्या छ ? यी हुन् बच्ने उपाय

१९ पुष २०७९, मंगलवार ०३:०८

कोलेस्ट्रोल कम गर्न के खाने?

१४ पुष २०७९, बिहीबार ०३:४०

‘१३ वर्षिया इरीनालाई किड क्वीन नेपाल २०२२’ को उपाधि 

३१ आश्विन २०७९, सोमबार १७:१९

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति