• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » भेरी पुलमा झल्किन्छ कर्णाली
घुमफिर

भेरी पुलमा झल्किन्छ कर्णाली

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता८ आश्विन २०७७, बिहीबार ०३:१९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत । कर्णाली प्रदेश भौगोलिक रूपमा जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले पनि विशिष्ट छ कर्णाली । कर्णाली प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय हो ।
यसै संग्रहालयका बिषयमा जानकारी दिन सुर्खेत वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका सिमामा रहेको भेरी पुलमा कर्णाली झल्काउने चित्रहरु कोरिएका छन् । कर्णालीका पर्यटकीय क्षेत्र, रितिरिवाज र यहाँ पाइने वन्यजन्तुका बिषयमा भेरी पुलमा खम्बाहरुमा चित्र कोरिएका छन् ।
भौगोलिक विकटता र मानव विकास सूचांकमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौन्दर्यले भरिएको छ । कर्णालीमा धर्तीमै ‘स्वर्ग’ देख्न पाइन्छ । स्वर्गकी अप्सरा उपनाले चिनिने रारा ताल पर्यटकको पहिलो रोजाइमा पर्ने क्षेत्रदेखि से–फोसण्डोलगाएतका क्षेत्रको भेरी पुलमा चित्रण गरिएको हो ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णाली झल्काउने चित्र गत आर्थिक वर्षमा नै भेरी पुलमा राखेको हो ।
पर्यटकिय स्थलहरु, कला संस्कृति, रितिरिवाज, कर्णालीका जीवजन्तु सबैकोे जानकारी भित्ताभित्ताबाटै गराएको छ । कर्णालीमा घुम्न आउने पर्यटकका लागि कर्णालीका पर्यटन क्षेत्रको जानकारी होस भनेर भेरी पुलको भित्तामा जानकारी दिएको हो ।
सरकारले भ्रमण वर्ष घोषणा गरेको र त्यही आधारमा कर्णालीका सय गतब्य तय गरेको आधारमा कर्णाली प्रवेशद्वारका रुपमा रहेको भेरी पुलमा कर्णाली चिनाउने चित्र कोरिएको कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । ‘भ्रमण वर्षको अवसरमा कर्णाली चिनाउने चित्र भेरी पुलमा कोरिएका हुन् ।’ उनले भने,‘पुलबाट नै कर्णाली चिनाउने चिनारी दिन खोजेका हौं ।’
भेरी पुलमा कर्णाली झल्काउने लोपोन्मुख अवस्थामा रहेका राउटे जातीका बिषयमा पनि जानकारी दिएको मन्त्री बुढाले बताए । ‘कर्णालीमा मात्र रहेको फिरन्ते जीवन बिताइ रहेका राउटे जातीका बिषयमा जानकारी दिएका छौं ।’ उनले भने,‘कर्णालीमा पाइने दुर्लभ बस्तुको बिषयमा बाहिरबाट आउने पाहुनाले यसैबाट जानकारी होस भन्ने हाम्रो चाहना हो ।’
कोरोना महामारीका कारणले भ्रमण वर्ष स्थगित भएका कारणले पर्यटक आउन छाडेको तर, भेरी पुलमा कोरिएका चित्रले कर्णालीका पर्यटकीय क्षेत्रका बिषयमा जानकारी भविष्यसम्म दिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
भेरी पुल हुम्लाको लिमी उपत्यका, डोल्पाका शे–फोक्सुण्डो र त्रिपुरासुन्दरी मन्दिर, मुगुको राराताल, जुम्लाका सिंजा उपत्यका र डुडुल चैत्य र कालिकोटको पचाल झरना छन् ।
त्यस्तै जाजरकोटको खलङ्गा दरबार, दैलेखको कोतगढी, पञ्चदेवल, बेलासपुर, महावु क्षेत्र, रुकुम पश्चिमको चित्रे पाटन, सल्यानको कुपिण्ड दह, सुर्खेतको काँक्रेविहार र देउती बज्यै मन्दिर लगाएतका क्षेत्रको चित्र अंकित गरिएका छन् ।
प्रदेशअन्तरगत प्रदेशभरिको भेरीरकर्णाली जलयात्रा, हिमालयन ग्रेट ट्रेल, हिमाल आरोहण, हुम्लाको मानसरोवर रुट, बारदेव पर्यटकीय क्षेत्र र सिमकोट शिवमन्दिर, डोल्पाको शे–गुम्बा र तिन्जे उपत्यका, सुर्खेत–दैलेखमा पर्ने गुराँस क्षेत्रलाई पनि भेरी पुलमा चित्र कोरिएका छन् ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

१८ मंसिर २०८०, सोमबार १३:२६

प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

१८ मंसिर २०८०, सोमबार १३:२०

झरीमा छाता ओड्दै ओलीले भने: ‘गठवन्धन सरकारले निम्त्याएका बेथिति टुलुटुलु हेरेर बस्न सकिँदैन’

१८ मंसिर २०८०, सोमबार १२:३५

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति