Aayo Raibar
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
TRENDING
काेभिड-१९ नेकपा विवाद नेपाली काँग्रेस संसद विघटन नेकपा आमहड्ताल दुर्घटना बेथितिकाे प्रकाष्टा घुमफिर
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड
No Result
View All Result
Aayo Raibar
No Result
View All Result

मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा

कर्णाली प्रदेशका तिन मन्त्रीले दिए राजीनामा

आयो रैबार by आयो रैबार
२०७७ चैत्र २४
in ताजा समाचार, देश, प्रदेश ६, मुख्य समाचार, समाचार, हाम्राे सरकार, हेडलाईन
0
मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा
  •  shares
  • Facebook75
  • Twitter25
  • WhatsApp0
  • Viber0


सुर्खेत । नेकपा(एमाले)का तर्फबाट कर्णाली प्रदेश सरकारमा प्रतिनीधित्व गर्ने तिन जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट सरकारमा प्रतिनीधित्व गर्ने सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्रीले सामुहिक राजीनामा दिएका हुन् ।
तिनै जना मन्त्रीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा पत्र बुझाएका हुन् । सरकारमा सामेत तिनै जना मन्त्रीहरु राजीनामा दिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ ।
चैत्र ४ गते नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि एमाले नेपाल पक्षका नेताहरुले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउँदै आएका थिए ।
सरकारमा सामेल तीन जना मन्त्रीले दिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘हामीले मुख्यमन्त्रीलाई राजीनामा पेश गरेका छौं ।’ उनले भने,‘संसदीय दलको निर्णय अनुसार नै राजीनामा दिएका हौं ।’
अदालतले माओवादी केन्द्र र एमाले व्यँताएपछि आफुहरु पूर्ववत पार्टीमा नै फर्किएको माओवादीलाई दिएको समर्थन फिर्ता लिएको ज्वालाले बताए । ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं ।’ उनले भने,‘अब स्वतः माओवादी केन्द्रको सरकार अल्पमतमा परेका छ ।’
विभाजनपछि एमालेले यहीँ चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे । त्यही निर्णय अनुसार मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ । नेकपा एमालेमा २० जना सांसद छन् । उसलाई सरकार बनाउन अर्को कुनै एक दलले समर्थन गर्नुपर्छ ।
माओवादी केन्द्रका १३ सांसदमध्ये दैलेखका धर्मराज रेग्मीलाई सांसद पदबाट हटाएको जानकारी प्रदेशसभालाई गराइसकेको छ । अब माओवादीका १२ सांसद छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । एमालेले नयाँ सरकार बनाउने हो भने एक सांसद रहेको राप्रपाको समर्थन लिए पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  •  shares
  • Facebook75
  • Twitter25
  • WhatsApp0
  • Viber0
Tags: कर्णाली प्रदेश सरकारमा
Previous Post

हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

Next Post

एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

Next Post
एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

निशान्त मिडिया प्रा.लि
वीरेन्द्रनगर- ३, सुर्खेत
सम्पर्क कार्यालय: बागबजार काठमाडौं
सुचना विभाग दर्ता नंः२२११/०७७–०७८

सम्पर्क :
Email: newsaayoraibar@gmail.com, marketingaayoraibar@gmail.com

२०७७ चैत्र ३१ गते मंगलवार

हाम्रो टिम

प्रधान सम्पादक: जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी सम्पादक: रमेश रावल
ग्राफिक्स: दिपक शाही
निर्देशक: मञ्जु शाही

समाचार

  • समाज
  • खेल
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • समाचार
    • राजनीति
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
    • समाज
    • अपराध
    • सुरक्षा
    • प्रवास
  • बहस
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • कला
    • चलचित्र
    • संगीत
    • साहित्य
    • कला
    • सेलिव्रेटी
    • गसिप
    • बलिउड / हलिउड
    • ब्लोअप
  • अर्थ
    • सहकारी
    • बैँक / वित्त
    • बजार
    • विजनेश
    • रोजगार
    • अटो
  • जीवनशैली
    • करिअर
    • फेसन
    • घुमफिर
  • खेल
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • बिबिध
    • अन्तराष्ट्रिय
    • रोचक विश्व
    • सूचना-प्रविधि
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
  • डाउनलोड

© 2020 Aayo Raibar, Powered by Nishant Media Pvt. Ltd. | Developed with ❤️ by Webpal