• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » तेस्रो प्रगतिशील कर्णाली साहित्यिक यात्रा सम्पन्न, तीन कृति एकैसाथ बिमाेचन
कला

तेस्रो प्रगतिशील कर्णाली साहित्यिक यात्रा सम्पन्न, तीन कृति एकैसाथ बिमाेचन

आयो रैबार डेस्कBy आयो रैबार डेस्क६ मंसिर २०७७, शनिबार १४:३४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत।प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशको आयोजनामा ‘तेस्रो प्रगतिशील कर्णाली साहित्यिक यात्रा’ कार्यक्रम वीरेन्द्रनगर सुर्खेत स्थित चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षतामा लोकबार्ताका संयोजक डा.मधुसूदन गिरीको प्रमुख आतिथितामा सम्पन्न भएको हो ।
प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य डा.दीपक गौतम, केन्द्रीय सदस्य जीवन शाही, राष्टिूय जनमोर्चाका बिष्णुप्रसाद शर्मा, स्वतन्त्र दलित विद्यार्थी संगठनका धनबहादुर नेपाली, साहित्यकारहरु बलभद्र भारती, सिद्धबहादुर खड्का, खगेन्द्र अधिकारी, थानेश्वर लामिछाने, युद्धविक्रम शाही, ऋषिप्रसाद धामी, पुर्णबहादुर शाही लगायत रहेका
थिए ।
उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशको प्रकाशन ‘रातो जून’, साहित्यकार रगवीर विश्वकर्माद्वारा लिखित गजल संग्रहहरु कोरोना भाईरस र एमसिसि अनुदान गरि तीन ओटा कृतिको एकमुष्ठ बिमोचन गरिएको थियो । विमोचित कृतिहरू रातो जून, एमसिसि अनुदान र कोरोना भाईरसको समीक्षा क्रमशः युद्धविक्रम शाही, बलभद्र भारती र खगेन्द्र अधिकारीले गरेका थिए । डा.दीपक गौतमले कार्यक्रमको समिक्षा गरेका थिए । कार्यक्रममा दर्जनभन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
प्रलेस नेपाल कर्णाली प्रदेशका सदस्य हस्तराज रेग्मीको स्वागत मन्तव्य रहेको यस कार्यक्रमको सञ्चालन सचिव हरिलाल महताराले गरेका थिए।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति