• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ११० किसान र माझीलाई बाँधेर घाँटी छिनाइयो, सामूहिक अन्त्येष्टिमा गाउँ शोकाकुल
विश्व

११० किसान र माझीलाई बाँधेर घाँटी छिनाइयो, सामूहिक अन्त्येष्टिमा गाउँ शोकाकुल

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१६ मंसिर २०७७, मंगलवार ०५:३१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

एजेन्सी। किसान र माझीहरुलाई बाँधेर उनीहरुको घाँटी रेटेर मारिएको डरलाग्दो आतंकवादी घटना सार्वजनिक भएको छ । अफ्रिकी देश नाइजेरीयामा बोको हराम सम्बद्ध आतंकवादीहरुले कम्तीमा ११० जना किसान र माझीहरुलाई मारेका हुन् । नाइजेरीयाका बोर्नो राज्यमा ती सर्वसाधारणलाई बाँधेर उनीहरुको घाँटी रेटिएको थियो । डेलीमेलको रिपोर्टअनुसार यो क्रुर घटना बोको हरामले गरेको मानिएको छ तर उनीहरुले अहिलेसम्म यसको जिम्मेवारी लिएका भने छैनन् । गाउँलेहरुले आइतबार मृतकको शव सामूहिक रुपमा गाडेका छन् ।

‘कम्तीमा १ सय १० जना सर्वसाधारणलाई निर्दयतापूर्वक मारिएको छ र आक्रमणमा अन्य कैयौं घाइते भएका छन्’ नाइजेरियाका लागि संयुक्त राष्ट्रसंघका मानवीय संयोजक एडवार्ड कालोनले एक वक्तव्यमा भनेका छन् । प्रारम्भिक रुपमा ४३ जना मारिएको पाइएको थियो । पछि शनिबारको नरसंहारमा अन्य ७० जना मारिएको पाइएको छ । ‘यो घटना निर्दोष सर्वसाधारणमाथि यस वर्ष भएको सबैभन्दा क्रुर घटना हो’ कालोनले भनेका छन् ।

बोर्नो राज्यको राजधानी माइदुगुरी नजिकै कोशोबे गाउँमा यो क्रुर घटना केन्द्रित रहेको रिपोर्टमा जनाइएको छ । हत्याराहरुले धान खेतमा काम गरिरहेका किसानहरुलाई लक्ष्य बनाएको र उनीहरुलाई बाँधेर उनीहरुको घाँटी रेटेको बताइएको छ । आतंकवादीहरु हतियार बोकेर मोटरसाइकलमा आएका थिए । बोर्नो राज्यका गभर्नर बाबागनन उमरा जुलुम आइतबार भएको अन्त्येष्टिमा सहभागी भएका थिए । उनले खोजी अभियानका क्रममा अन्य लाशहरु पनि फेला पर्ने बताएका छन् ।

मारिनेहरुमा दर्जनौंको संख्यामा नाइजेरियाको सोकोतो राज्यबाट मजदूरीका लागि करिब १ हजार किलोमिटर टाढा आएका दर्जनौं मजदूरहरु भएको बताइएको छ । आक्रमणमा ६ जना घाइते भएका छन् र ८ जना बेपत्ता छन् । कालोनका अनुसार कैयौं महिलाहरु अपहरित भएका छन् । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले यो आक्रमणको निन्दा गर्दै यो हत्याले सिंगो देश आहत भएको बताएका छन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति