• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बेन्च–डेक्सको अभावमा विद्यार्थीले धुलो, माटोमा बसेर पढ्नुपर्ने बाध्यता
कर्णाली

बेन्च–डेक्सको अभावमा विद्यार्थीले धुलो, माटोमा बसेर पढ्नुपर्ने बाध्यता

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता२३ मंसिर २०७७, मंगलवार १२:३६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१, सेरीज्यूलामा रहेको शंकर माध्यमिक विद्यालयका बालकक्षादेखि कक्षा ५ कक्षासम्मका विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षा कोठाभित्र आवश्यक मात्रामा बेन्च–डेस्कको व्यवस्था नहुँदा विद्यार्थीहरू खाली चौरमा बसेर पढ्न बाध्य भएका हुन् । 

कोरोना भाइरस संक्रमण हुनुभन्दा पहिले विद्यालयमा कार्पेटमा बसेर पढ्न पाएका विद्यार्थीहरूले विद्यालयलाई आइसोलेसनमा परिणत गरिएपछि त्यहाँ रहेका कार्पेट तथा डेस्क बेन्चहरू भाँचिएका कारण चिसो मौसममा भुइँमा बसेर पढ्न विद्यार्थीहरू बाध्य छन् ।

लामो समयपछि विद्यालय संचालनमा आएको र विद्यार्थीहरू अहिले खुल्ला चौरमा धुलोमा बसेर पढ्न बाध्य भएकाे शंकर माध्यमिक विद्यालयका शिक्षक खेमराज गिरीले बताए । उनले भने, ‘पहिले कार्पेट विछ्याएको भए पनि विद्यालयलाई आइसोलेसन बनाएपछि अहिलेसम्म पनि विद्यार्थीले कार्पेट पाएकोे छैनन् ।’ उनले थपे, ‘विद्यार्थीको पढाई सहजताका लागि गाउँपालिकामा निवेदन दिएको भए पनि गाउँपालिकाले कुनै वास्ता गरेको छैन् ।’

शिक्षक गिरीका अनुसार बालकक्षादेखि ५ कक्षाका विद्यार्थीहरूका लागि तत्काल बेन्च–डेस्कको आवश्यकता नभए पनि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको तर प्रयास सफल हुन नसकेको बताए । ‘भुइँमा राखेर बालबालिकालाई पढाउनु बाध्यता छ,’ उनले भने, ‘विद्यालयलाई आइसोले;न बनाएपछि त्यहाँ कार्पेट पनि हराए । गाउँपालिकाले अर्को व्यवस्था गरेको छैन । बाध्य भएर विद्यार्थीलाई धुलो, माटोमा राखेर पढाउनुपरेको हो ।’

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

१८ मंसिर २०८०, सोमबार १३:२६

प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

१८ मंसिर २०८०, सोमबार १३:२०

झरीमा छाता ओड्दै ओलीले भने: ‘गठवन्धन सरकारले निम्त्याएका बेथिति टुलुटुलु हेरेर बस्न सकिँदैन’

१८ मंसिर २०८०, सोमबार १२:३५

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति