• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » मुख्यमन्त्रीद्वारा पलाँतामा १५ शैयाकाे अस्पताल उद्वघाटन
कर्णाली

मुख्यमन्त्रीद्वारा पलाँतामा १५ शैयाकाे अस्पताल उद्वघाटन

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२५ मंसिर २०७७, बिहीबार १३:३८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कालीकाेट ।पलाँता गाउपालिकामा निर्मित १५ शैयाकाे अस्पताल कर्णाली  प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहिले एक समाराेहका बीच उद्वघाटन गरेका छन ।

आर्थिक बर्ष २०७६/०७७ मा कर्णाली प्रदेस सरकार बाट प्राप्त विशेष अनुदान रकम ४० लाख र पलाँता गाउपालिकाकाे वित्तिय समान्निकरण रकम ३० लाख गरि जम्मा ७० लाख लागतमा पलाँता गाउपालिकामा निर्मित पलाँता १५ शैया अस्पताल मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्वघाटन गरेका हुन् ।

पलाँता गापा अध्यक्ष लक्ष्मण बहादुर बमकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमुख प्रतिनिधि, पत्रकार लगाएत पलाँता बासिकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै मुख्यमन्त्री शाहीले बजेटकाे ब्यबश्था गरि सरकारले पठाउने भएकाले बिकास गर्ने जिम्मा पलाँताबासिकाे नै रहेकाे बताए ।

उनले भने अब काेराेना बिरामिहरुकाे उपचार सरकारले गर्छ ढुक्क भएर चिन्ता नलिइ बस्नु हाेला । पलाँताकाे बिकास निर्माणमा जनहितमा जारि याेजना प्रदेस सरकारबाट निरन्तर पठाईरहने प्रतिबद्वता गर्नु भयाे । पलाँतामा जाेड्ने बेल्केढुंगा फेरि, पुल, खानेपानि, सडक, स्वास्थ्य, बिधुत्त लगाएतका क्षेत्रमा विशेष जाेड दिने प्रतिबद्वता गरेका थिए ।

कार्यक्रममा गाउपालिका अध्यक्ष लक्षमण बहादुर बमले १५ सैयाकाे अस्पतालमा बिशेषज्ञ डाक्टरकाे दरवन्दिका लागि प्रदेश सरकारले पहल गरिदिनहुन अनुराेध गरे ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिएको विषयमा सत्तारूढ दलकै सांसदको विरोध, बर्खास्त गर्न माग

१८ माघ २०७९, बुधबार ०९:४३

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१८ माघ २०७९, बुधबार ०९:३७

भारतले अनुदान सहायता घटायाे

१८ माघ २०७९, बुधबार ०९:३६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति