सुर्खेत । कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सल्यानले हात पारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगीताको उपाधी सल्यानले हात पर्न सफल भएको हो ।
शनिबार वीरेन्द्रनगरमा भएको फाइनल खेलमा सुर्खेतलाई हराउँदै सल्यान पहिलो भएको हो। यस्तै, दोस्रो स्थान सुर्खेत, तेस्रो स्थान रुकुमपश्चिमले हात पारेको आयोजकले जनाएका छन् ।