Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

डाक्टर फर नेपालको सहयोगमा रास्कोट अस्पतालमा सञ्चालित स्वास्थ्य शिविरमा सेवाग्राहीको भिड 

By आयो रैबार संवाददाता७ कार्तिक २०८१, बुधबार ११:३१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा स्वास्थ्य शिविरमा सेवाग्राहीको भिड लागेको छ । स्थानीयको पहलमा निमार्ण भएको रास्कोट अस्पतालको समन्वयमा डाक्टर फर नेपालको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा नागरिकको भिड लागेको हो ।

रास्कोट नगरपालिका भित्रका सबै वडालाई पालैपालो सेवा प्रदान गरिँदै आएको छ । कर्णाली प्रदेश अस्पतालका प्रसुती तथा स्त्रीरोग विषेशज्ञ डाक्टर ललितजंग शाहीले स्त्रीरोग, हाडजोर्नी सँगै परिवार नियोजन सेवा समेत दिईरहेको बताए ।

प्राविधिक र विषेशज्ञ सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि गरेको बताए । डाक्टर फर नेपालले विगत २० वर्षदेखि दुर्गमका नागरिकलाई डाक्टर पठाउँदै आएको छ भने विभिन्न सेवा समेत विस्तार गदै आएको छ ।

डाक्टर फर नेपालका फाउण्डर लगानीकर्ता विदेशी नागरिक प्रसुती रोग विषेशज्ञ डाक्टर केटयारोले दुर्गमका जिल्लामा बसोवास गर्ने महिला लक्षित सेवा दिँदै आउनु भएको छ । रास्कोटमा जारी शिविरमा स्त्रीराेग समबन्धि समस्याका ५१८ जना र हाडजोर्नीका ५०३ जना गरि एक हजार २१ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य सेवाबाट वञ्चित रास्कोट नगरपालिका लगायत कर्णाली पारीका तत्कालीन १७ गाउँ विकास समितिका नागरिकलाई सेवा दिन रास्कोट सामुदायिक अस्पतालको निमार्ण भएको थियो । स्थानीय तुलाराज सिम्खडा, दयाराम सिम्खडा (दाजु भाई) सहित हंशराज न्यौपाने, डाक्टर मुकुल ढकाल, कौशल न्यौपाने लगाएतको सक्रियतामा २०७४ साल देखि रास्कोट सामुदायिक अस्पतालले सेवा सुचारु गरेको थियो ।

स्थानीयकै सहयोगमा रास्कोट सामुदायिक अस्पताल १५ श्यौयाको भवन निमार्णपछि अहिले रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगरको आफ्नै स्वामित्वमा अस्पताल आएपनि फेरी अर्को अस्पताल निमार्ण थालेको छ । ३८ करोड लगानीमा रास्कोटमा अर्को अस्पताल निमार्ण भइरहेको छ ।

तस्वीरः डा. लालितजंग शाहीकाे फेशबुक वालबाट साभार ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

डाक्टर फर नेपाल रास्कोट अस्पताल रास्कोट नगरपालिका
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२३ असार २०८२, सोमबार ०९:१३

आज यी ५ प्रदेशमा भारी वर्षाकाे सम्भावना

२३ असार २०८२, सोमबार ०९:११

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’

२३ असार २०८२, सोमबार ०९:०७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति