Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
समाचार

मापदण्ड विपरीतको सडकका कारण ज्यान गएको भन्दै शव उठाउन अवरोध

By आयो रैबार संवाददाता२२ आश्विन २०७७, बिहीबार ०६:२२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जाजरकोट  ।मापदण्ड विपरीत सडक बनाएका कारण ज्यान गएको भएको भन्दै बुधबार बेलुकी सडक दुर्घटनामा मृत्यु भएका ६ जनाको शव अझै उठाउन दिइएको छैन। ​

जुनीचाँदे गाउँपालिका-१ औलमा बुधबार बेलुकी भे १ज ९३५ नम्वरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कीर्ति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा ५ की वर्ष ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढाको सडक दुर्घटनामा ज्यान गएको हो।

प्रहरीलाई स्थानीयवासीले शव समेत निकाल्न नदिएको प्रहरीले जनाएको छ। मापदण्ड विपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै स्थानीयले शव निकाल्न नदिएका हुन्‌।  सदरमुकामबाट गएराति नै सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको थप फोर्स पठाएपनि स्थानीयको अवरोधका कारण सुरक्षाकर्मी घटनास्थल नजिक नै जान सकेका छैनन्‌।​चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन्‌।

चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजनी गरेका छन्। ठेकेदारको लापरवाहीका कारण​ जुनीचाँदे-१, लोड्नेदेखि लुहादहसम्मको सडक मापदण्ड विपरीत निर्माण भएको थियो। मापदण्ड विपरीत सडक निर्माण भएको आवाज पटक-पटक उठेपनि सरोकारवालाले नसुन्दा यो ठाउँमा यातायातका साधन दुर्घटनामा पर्दै आएका छन्। केही महिना अघिमात्र सोही ठाउँमा जीप दुर्घटना हुँदा मानवीय क्षती भएको थियो।

कच्ची कटान गरेको सडकमा निर्माण व्यवसायीले नाफाका लागि जथाभावी काम गर्दा समस्या निम्तिएको स्थानीयले बताएका छन्‌।  जुनीचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जीप दुर्घटना परेको हो। जीपमा सवार जुनीचाँदे-११ का नरबहादुर बुढा घाइते भएका छन्। घाइतेका सुर्खेतस्थीत प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जीप खोलामा परेको छ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति