• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » विदेशबाट फर्केर गाउँमै व्यावसायिक कुखुरापालन
समाचार

विदेशबाट फर्केर गाउँमै व्यावसायिक कुखुरापालन

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२२ आश्विन २०७७, बिहीबार १०:०३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सल्यान । सात वर्ष कतार र साउदी बसेर फर्किएका प्रेम बहादुर रेउलेको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ। विदेशको कष्टकर जीवन त्यागेर व्यावसायिक कुखुरा पालन रोजेका उनको गाउँघरमा भविष्य देखिरहेका छन्।

सल्यान  त्रिवेणी गाउँपालिका ४ फलावाङका प्रेम बहादुर रेउलेले झन्डै एक वर्ष अघि २ लाख लगानीमा ‘केशव पोल्टी फर्म’ सञ्चालनमा ल्याए। ‘परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको हुँ उनले भने।’ लोकल र ब्रोइलर जातका कुखुरा पालन गर्दै आएका रेउलेले विदेशको ४० डिग्रीमा काम गर्नु भन्दा गाउँघरमै थोरै लगानीमा व्यवसाय गर्नु  उचित भएको बताए। उनले भने लोकल कुखुरा ढिलो हुर्कने भए पनि आम्दानी भने राम्रो रहेको छ। घरबाटै प्रतिकिलो ७ सयका दरले बिक्री हुँदै आइरहेको छ।

बजारको सुनिश्चित र उचित मूल्य भएमा व्यवसायमा लगानी बढाउने सोचमा रहेको उनको भनाइ छ। यस्तै, तीन वर्ष साउदी बसेर फर्किएका शारदा नगरपालिका ९ आराका मेहर सिंह बोहराले पनि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन्। बोहरा पोल्टी फर्म दर्ता गरी व्यावसायिक कुखुरा पालन गर्दै आइरहेका बोहराले वर्षमा ६ लट कुखुरा तयार हुने उनको भनाइ छ। उनले भने, ‘कतारमा गएको एक वर्षमा सोचे जस्तो काम र पारिश्रमिक नभएपछि गाउँमै केही व्यवसाय गर्छु भनी स्वदेश फर्किएको हुँ।’

कुखुरा पालनबाट राम्रै आम्दानी भइरहेको छ।’  ६ लाख लगानीबाट व्यवसाय सुरु गरेको बोहराले एक लटमा दुई लाखसम्म आम्दानी भएको बताए । यो वर्ष लकडाउनले बजारीकरणमा केही समस्या भए पनि व्यवसायबाट भने घाटा नलागेको उनको भनाई छ। १ हजार ५ सय ब्रोइलर कुखुरा अट्ने दुई वटा खोर रहेका छन्। कुखुराबाट भएको आम्दानीले एक गाडी किनेको समेत उनको भनाई छ। उनले भने ‘काम गर्ने इच्छाशक्ति भएपछि कुनै पनि व्यवसायमा लगानी गरे पनि घाटा हुँदैन, मैले कुखुराबाट भएको आम्दानीले एक गाडीसमेत किनिसकेको छु। ढुवानीमा समेत सहज भएको छ।’ नीय जातको कुखुराको मूल्य झन्डै दोब्बर छ । जिउँदो कुखुरा प्रतिकिलो रु ७ सयमा बिक्री हुने गरेको उनको भनाई छ ।

अन्य कुखुरा भन्दा लोकल कुखुरा विक्री वितरण गर्न समेत निकै सहज रहेको बोहराले बताए । जिल्लामा विदेशबाट फर्किएर कुखुरा पालन देखि अन्य पेसा व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै आइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति