• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बदाम खेतीमा आकर्षित सल्यानका किसान
कृषि

बदाम खेतीमा आकर्षित सल्यानका किसान

आयो रैबार डेस्कBy आयो रैबार डेस्क४ पुष २०७७, शनिबार ०८:४५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सल्यान । थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएपछि सल्यानका किसानहरु बदाम खेतीको व्यावसायिक खेतीतर्फ लागेका छन्।

सजिलै बिक्री हुन थालेपछि शारदा नगरपालिका–७ कजेरीका किसान बदाम खेतीतर्फ आर्कषित भएका छन्। कजेरीका किसानले समूहनै गठन गरेर १२० रोपनीमा बदाम खेती गरेका छन्। समूहका अध्यक्ष सुकलाल खड्काले वदाम खेतीलाई व्यावसायिक बनाउन समूहनै बनाएर खेती गरेको बताउँछन्। उनका अनुसार बिक्रीमा समस्या नहुने र नगद रुपैयाँ पनि हुने भएपछि किसान बदाम खेतीतर्फ आकर्षित भएका छन्।

कुमाख गाउँपालिका–१ टाट्केका गिरिजा बिसीले एक पाथीको १३० रुपैयाँका दरले बदाम बिक्री भइरहेको जानकारी दिए। सम्बन्धित निकायले बजारको उचित व्यवस्थापन गरी दिए अझै बमादले बजार पाउने उनको भनाइ छ। ‘अहिले बजारको उचित व्यवस्थापन नहुँदा श्रम गरे अनुसारको मूल्य पाउन सकेका छैनौं,’ उनले भने, ‘बजारको व्यवस्था भए नगदेबालीको रुपमा विकास गर्न सकिन्छ।’

जिल्लाका सबै ठाउँमा बदाम खेती गर्न सकिने भए पनि शारदा नगरपालिका–७ कजेरी, कालीमाटी–४ असुरेनी, वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे, कुमाख गाउँपालिका–४ कालागाउँ, शिद्धकुमाख गाउँपालिका बाझकाँडामा किसानले व्यावसायिक बदाम खेती गर्दै आएका छन्।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले सल्यानमा २३८ हेक्टर क्षेत्रफलमा बदाम खेती भइरहेको जानकारी दिए। ‘सल्यानमा ५०० टन वदाम उत्पादन हुने गरेको छ,’ बस्नेतले भने, ‘बदाम विक्रीबाट किसानले ७० लाख ८५ हजार रुपैयाँसम्म  आम्दानी गर्दै आइरहेका छन्।’

कृषि विकास कार्यालय सल्यानले बदाम खेतीलाई प्रवर्द्धन गर्न मल, बिउ, सिँचाइ, खेत जोत्न मिनीटेलर र बदाम स्टोर गर्न आवश्यक सामग्रीमा सहयोग गर्दै आएको छ। कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बदाम खेती प्रवर्द्धन पकेट क्षेत्र कार्यक्रम सञ्चालन  गरिएको बताए। शारदा नगरपालिकाको कजेरी र कालीमाटी असुरेनीमा बदाम पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति