Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
राजनीति

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बहुमत गुमाएको पीपीपी नेता भूट्टोको दावी

By आयो रैबार संवाददाता१७ चैत्र २०७८, बिहीबार ०२:४६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

इस्लामाबाद।पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) अध्यक्ष बिलावल भुट्टो जर्दारीले राष्ट्रिय सभामा बुधबार इमरान खानले ‘अहिले बहुमत गुमाएको’ बुधबार दावी गरेका छन् ।

प्रधानमन्त्री खानको सट्टामा विपक्षी दलका नेता शहबाज शरीफ अन्सारी चाँडै प्रधानमन्त्री बन्ने दावी पनि उनले गरेका छन् ।

केही दिनमा पाकिस्तानी संसद सदस्यको आवश्यक सङ्ख्याले संसदमा पेश भएको अविश्वासको मतका लागि उहाँविरूद्ध लगेको प्रस्तावमाथि मतदान गर्ने र उहाँले प्रस्तावको विपक्षमा बहुमत मत नपाएमा पदबाट राजिनामा दिनुपर्ने दावी भूट्टोको रहेको छ ।

सरकारविरूद्ध अविश्वासको प्रस्ताव गर्ने तयारी गर्दैगर्दा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिलावल भुट्टोले भने “मुत्तहिदा काउमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) लाई विपक्षीसँग हात जोड्ने र अविश्वासको मतमा इमरान खानविरूद्ध मतदान गर्ने साहसी निर्णय गरेकोमा आभार प्रकट गर्दछु । अविस्वासको प्रस्ताव संसदमा टेवल गरी बिहीबार नै मतदान हुनुपर्ने उनले बताए ।

पीपीपी अध्यक्ष भूट्टोले थपे, “इमरान खानले अहिले आफ्नो बहुमत गुमाइसकेका छन् । उनी अब प्रधानमन्त्री होइनन् । संसद अधिवेशन भोलि हुँदैछ । आउनुहोस्, भोलि मतदान गरौं र यो मामिला सुल्झाउनुहोस् । त्यसपछि हामी पारदर्शी चुनावमा काम गर्न थाल्न सक्छौं र प्रजातन्त्रको पुनः स्थापनातर्फको यात्रा र त्यसपछि आर्थिक सङ्कटको अन्त्य सुरु हुन सक्छ ।”

उनले, “पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ ‘छिट्टै’ देशको प्रधानमन्त्री बन्ने कुरा पनि बताए । “पीपीपी र एमक्यूएम–पीको सहकार्यसम्बन्धको अविश्वास प्रस्तावसँग कुनै सम्बन्ध छैन । कराँची र पाकिस्तानको विकासका लागि दुवै पार्टी मिलेर काम गर्नुपर्छ ।”

पीपीपी अध्यक्ष भुट्टाले भने, “शेहबाज शरिफले पाकिस्तानका प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन आग्रह गरिसक्नुभएको छ । “उनको (इमरान खान) को विकल्प बाँकी छैन । उनी या त राजीनामा दिन सक्छन् वा अविश्वासद्वारा बर्खास्त हुन सक्छन् ।”

सत्तारुढ पीटीआईलाई सरकारको सहयोगी एमक्यूएम–पीले इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षी दलको पक्षमा समर्थन गर्ने निर्णय गरेपछि पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई राष्ट्रिय सभामा जम्मा १६१ मतका साथ पेश गरिएपछि मार्च ३१ सम्म को कार्यवाही स्थगित गरिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री खानले अविश्वासको मतभन्दा अगाडि सत्तारुढ गठबन्धन छाडेर हिँडेका केही सहयोगीसँग बढ्दो दबाबको सामना गर्नु परिरहेको तर पनि उहाँले राजीनामा नदिने सूचना मन्त्री फवाड चौधरीले बुधबार बताएका छन् ।

फवाड चौधरीले उर्दूमा ट्वीट गर्दै भनेकाछन्, “प्रधानमन्त्री इमरान खान अन्तिम बलसम्म भिड्ने खेलाडी हुन् । उनले राजीनामा दिने छैनन् ।” पाकिस्तानी संसद स्रोतले अविस्वासको प्रस्तावमाथि सम्भवतः अप्रिल ३ मा मतदान हुनसक्ने बताएको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

इमरान खान
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति