• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सोती घटनामा बिषयमा उच्च अदालतका न्यायधीशबीच राय बाझियो
कर्णाली

सोती घटनामा बिषयमा उच्च अदालतका न्यायधीशबीच राय बाझियो

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२७ आश्विन २०७७, मंगलवार ०३:४०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको हत्या भएको घटना बिषयमा उच्च अदालत सुर्खेतमा परेको पुनरावेदनमा दुई न्यायधीश बीच राय बाझिएको छ । घटनामा संग्लन रहेका आरोपितलाई छाड्ने बिषयमा दुई न्यायधीशबीच राय बाझिएको हो ।
आइतबार राती ११ बजे उच्च अदालत सुर्खेतका मुख्यन्यायधीश कुमाल चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो ।
जिल्ला अदालत रुकुपश्चिमले ५४–४० लाई धरौटीमा छाड्ने र ५४–३९ बाल गृहमा राख्ने आदेश भएकोमा उच्च अदालत सुर्खेतले संरक्षक जिम्मा लगाउने बिषयमा उच्च अदातल सुर्खेतका दुई न्यायधीश सहमति भएको उच्च अदालत सुर्खेतका रजिस्ट्रार माधवप्रसाद पौडेलले बताए । ‘रुकुमपश्चिम जिल्ला अदालतले साधारण तारेखमा छुट्ने आदेश गरिएका इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई गरेको फैसला सदर भएको छ ।’ उनले भने,‘थुनामा राख्न आदेश गरेको लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर बुढाका बिषयमा दुई न्यायधीशबीच राय बाझिएको छ ।’
राय बाझिएको विषयमा तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेस हुने र उनले दिने राय निर्णायक भई कार्यान्वयनमा आउने रजिष्ट्रार पौडेलले जानकारी दिए । ‘दुई न्यायधीशका बीच अदालतमा राय बाझिएकाले तेस्रो न्यायधीशले राय निर्णायक हुन्छ ।’ उनले भने,‘तेस्रो न्यायधीशको राय नआन्जेल जिल्ला अदालतको फैसला नै कार्यन्वयन हुन्छ ।’
रुकुम जिल्ला अदालतले असार ८ गते गरेको बेरितको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा घटनामा संग्लन परिवारका सदस्यहरुले रिट दायर गरेका थिए ।
उच्च अदालत सुर्खेतले असार ८ गते रुकुमपश्चिम जिल्ला अदालतले गरेको ६ जनाको बेरितको आदेशका बिषयमा राय बाझिएका कारणले फैसलामा पछिल्लो पटक प्रहरी अनुसन्धानका लागि लिएका ६ जना र दुई जना किटानी जोहीवालालाई तारिखमा समेत नरहने गरी उच्च अदालत सुर्खेतले फैसला गरेको त्यसमा अर्का न्यायधीशले असहमति जनाएका थिए ।
रुकुमपश्चिमको सोतीमा घटनामा संलग्नता भएको अभियोगमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेद्भावलगायतको अभियोगमा रुकुमपश्चिम अदालतमा मुद्दा दायर गरिएको थियो । प्रतिवादी बनाइएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एक जनालाई मतियारको रुपमा मुद्दा दर्ता भएको थियो ।
आरोपीमध्ये वडाध्यक्षसहित २२ जनालाई अदालतले असार १० गते पूर्वपक्षको थुना राख्न जिल्ला अदालत रुकुमपश्चिले गरेको फैसला सदर भएको रजिष्ट्रार पौडेलले जानकारी दिए ।
गत १० जेठमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८, सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा पक्राउ परेका दुई नाबालकलाई रिहा गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । रुकुम जिल्ला अदालतले बाल सुधारगृहमा पठाएका दुई नाबालकलाई उच्च अदालत सुर्खेतले रिहा गर्न आदेश दिएको हो ।
गत १ असारमा जिल्ला न्यायाधीश विद्याराज पौडेलले मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन आदेश दिएका थिए । उक्त आदेशपछि उनीहरूमध्ये एकजनालाई नेपालगन्ज र एकजनालाई भक्तपुरमा रहेको बाल सुधारगृहमा पठाइएको थियो ।
उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश सुदर्शनदेव भट्टकोे इजलासले सुधारगृहमा रहेका दुई नाबालकलाई रिहा गर्न आदेश दिएको रुकुम जिल्ला अदालतले जानकारी दिएको छ । अब उनीहरू सुधारगृहबाट अदालतमा आएपछि अभिभावकको जिम्मा लगाउने रुकुम जिल्ला अदालतको भनाइ छ ।
जाजरकोटको भेरी नगरपालिकाका पाँच र रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक गरी ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्न भएको भन्दै ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, छुवाछुत र जातीय विभेदको अभियोग लागेको थियो ।
उनीहरूमध्ये तीनजना साधारण तारेक र एकजना एक लाख धरौटीमा यसअघि नै रिहा भइसकेका छन् । दुई नाबालकलाई पनि रिहा गर्ने आदेश भएसँगै अब सोती घटनामा रिहा हुनेको संख्या ६ पुगेको छ । २८ जना भने पुर्पक्षका लागि कारागारमै रहेका छन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिएको विषयमा सत्तारूढ दलकै सांसदको विरोध, बर्खास्त गर्न माग

१८ माघ २०७९, बुधबार ०९:४३

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१८ माघ २०७९, बुधबार ०९:३७

भारतले अनुदान सहायता घटायाे

१८ माघ २०७९, बुधबार ०९:३६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति