• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको एकता सम्पन्न
कर्णाली

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको एकता सम्पन्न

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता३० आश्विन २०७७, शुक्रबार १३:११
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । नेपाली विद्यार्थी आन्दोलनका दुई ठुला  संगठनको ऐतिहासिक अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको एकता प्रक्रिया बिहिबार सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, दैलेख जिल्ला इन्चार्ज लक्ष्मि पोखरेलको प्रमुख आतिथ्यता, नेकपा दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा र सचिव प्रेम कटुवालको विशेष आतिथ्यतामा  एकता प्रक्रिया टुङ्ग्याइएको हो ।

अर्जुनकुमार बुढा, हेमन्त दशौंदी, अग्नी रिमाल, कृष्ण शर्मा, रेखा थापा, प्रकाश अधिकारी, हिक्मत बहादुर शाहीसहित ७ सदस्यीय जिल्ला कार्यालय, २१ सदस्यीय जिल्ला सचिवालय र ६१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । अखिल क्रान्तिकारीबाट तीन जनाको नाम भने थप्न बाँकी छ ।बैठकले विज्ञप्ति जारी गर्दै जिल्ला कार्यालय, जिल्ला सचिवालय र जिल्ला कमिटिका सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

एकता प्रक्रिया टुङ्ग्याउन बसेको बैठकमा अनेरास्ववीयु केन्द्रीय सदस्य कल्पना थापा, विष्णुकुमार बुढा, भुपेन्द्रबहादुर शाही, नविन कुमार योगी, निर्वाचन आयोगका केन्द्रीय सदस्य सुरज भण्डारी, जिल्ला संयोजक अर्जुनकुमार बुढा र सहसंयोजक हेमन्त दशौंदीको उपस्थिति थियो ।

हेर्नुहोस नामलिस्ट सहित

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

‘गणतन्त्रप्रति वितृष्णा छर्ने प्रयासहरु कदापी सफल हुने छैनन्’-प्रधानमन्त्री [सम्बोधनको पूर्णपाठ]

१५ जेष्ठ २०८०, सोमबार ०४:३६

टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनुपर्छः रेशम चौधरी

१५ जेष्ठ २०८०, सोमबार ०४:०७

इजाजतबिना सवारी साधन चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी

१५ जेष्ठ २०८०, सोमबार ०४:०४

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति