• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » लिखित पत्र सहित सचिवालय बैठक राख्‍न बहुमत नेताद्वारा पहल , ओलीद्वाराअस्वीकार
ताजा समाचार

लिखित पत्र सहित सचिवालय बैठक राख्‍न बहुमत नेताद्वारा पहल , ओलीद्वाराअस्वीकार

By २२ कार्तिक २०७७, शनिबार १०:०१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित रूपमा माग गरेका छन्। 

कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बालुवाटारमा पुगेर सचिवालयको बैठक दुई दिनभित्र राख्न लिखित रुपमै माग गरेका हुन्। 

कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यले अर्का अध्यक्ष तथा प्रधानमन्त्रीलाई बैठकको माग गर्दा समेत प्रधानमन्त्री ओलीले बैठकबारे कुनै प्रतिक्रिया नदिएका उनले बताए। 

‘हामीले कोरोना महामारी, त्यसको पैदा गरेको संकट सम्बोधन गर्न, पार्टीभित्रको स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न र समीक्षा गर्न र उत्पन्न संकट समाधान गर्न प्रधानमन्त्री ओलीसामु बैठकको माग गरेका हौँ’, उनले भने, ‘तर, उहाँले बैठकबारे कुनै प्रतिक्रिया दिनुभएको छैन।’

‘कार्यकारी अध्यक्षले पटक पटक बैठक राख्न माग गर्दासमेत उहाँले सहमति नदिएपछि लिखित रुपमै प्रस्ताव गरेका हौँ’, उनले भने, ‘हामीले भोलि या पर्सि बैठक बसेर सबै संकट हटाउनुपर्ने माग गरेको छौँ।’

अध्यक्ष दाहालको नेतृत्वमा बालुवाटारमा पत्र बुझाउन पुग्दा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच चर्काचर्की परेको परेको बालुवाटार स्रोतले बतायो। प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई तपाईं आफैंविरुद्ध गुटबन्दी गर्ने? अनि म किन बैठक राख्ने भन्दै चर्किएका थिए। 

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालमाथि आरोप लगाएपछि अध्यक्ष दाहालले पनि प्रदेश १ मा भर्चुअल बैठकबाट गुटबन्दी गरेको भन्दै असन्तुष्टि जनाएका थिए। 

प्रधानमन्त्री ओलीले पार्टीको बैठक राख्न सहमति नजनाएपछि अध्यक्ष दाहालको नेतृत्वले पार्टी बैठकको माग गरेको हो। प्रधानमन्त्री ओलीसँग सामूहिक भेट गर्नुपूर्व अध्यक्ष दाहालले शुक्रबार र शनिबार बिहान अनौपचारिक सचिवालय बैठक राखेका थिए। तर, बैठकमा सबै सदस्यलाई जानकारी गराइएको भए पनि ओली खेमाका नेताहरु सहभागी भएनन्।

बिहीबारको भेटवार्ता क्रममा प्रधानमन्त्री ओलीले पार्टीको औपचारिक सहमतिबिना राखेमा पार्टी विभाजनको बिन्दु नै त्यही हुने प्रधानमन्त्री ओलीले चेतावनी दिएका अध्यक्ष दाहालले शुक्रबारको बैठकमा जानकारी गराएका थिए। 

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने चेतावनी दिएपछि पार्टी एकताको रक्षाका लागि अधिकार भए पनि अध्यक्ष दाहालले बैठक नराखेको शुक्रबारको बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुमा जानकारी गराएका थिए।

अध्यक्ष दाहालले पार्टी एकता रक्षा गर्न सचिवालय बैठक राख्न पटक पटक आग्रह गर्दासमेत प्रधानमन्त्री ओलीले बेवास्ता गर्दै आइरहेका छन्। प्रधानमन्त्री ओली बैठकको विषयमा टसमस नभएपछि पार्टीभित्रको विवाद थप उत्कर्षतर्फ धकेलिरहेका छ।

अध्यक्ष दाहालले बोलाएको बैठकमा प्रधानमन्त्री ओली खेमाका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल भने बैठकमा सहभागी भएनन्। 

​नेकपाभित्र पछिल्लो समय संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्त, कर्णाली प्रदेश सरकारको किचलो, प्रधानमन्त्री ओली र भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्त कुमार गोयलबीचको भेट र पर्सामा मुकेश चौरिसयाको हत्यालगायत घटनाले विवाद उत्कर्षमा पुगेको छ। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक विमतिको कारणले पार्टी विभाजनको संघारमा पुगिसकेको अवस्थामा दोस्रो र तेस्रो तहका नेताहरूले पार्टी एकताको पक्षमा उभिन एकमत भइसकेका छन्। 

त्यसो त प्रधानमन्त्री ओलीले गत शनिबारको भेटवार्ताको क्रममा अब अलग-अलग भएर जाऔँ भन्ने प्रस्ताव गरेको सार्वजनिक भएपछि पार्टीभित्रको विवाद चर्किरहेको छ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति