• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » खदाङ्ग–त्रिवेणी सडक खण्ड दुई सातादेखि अवरूद्ध
ताजा समाचार

खदाङ्ग–त्रिवेणी सडक खण्ड दुई सातादेखि अवरूद्ध

By २२ कार्तिक २०७७, शनिबार १०:१३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

डोल्पा । डोल्पा जोड्ने मुख्य सडकअन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डको खदाङ्ग–त्रिवेणी खण्ड दुई सातासम्म पनि खुल्न सकेको छैन।

त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कुच्ची भिर नजिकै दुई सय मीटर माथिबाट खसेको भिषण सुक्खा पहिरोका कारण अवरुद्ध भएको उक्त सडक दुई साता बितिसक्दा समेत खुल्न नसकेको हो।

निरन्तर रुपमा माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन निकै समस्या भइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ।

पहिरो पन्छाउनका लागि एक सातादेखि दुई वटा डोजर प्रयोग गरिए पनि निरन्तर खसिरहेको पहिरोका कारण सडक खुलाउन नसकिएको वडा नं ६ का सदस्य अमृत सार्कीले जानकारी दिए।

‘लगातार डोजर प्रयोगपछि पहिरो घट्छ,फेरि खसेर जस्ताको तस्तै बनाई दिन्छ,काम गर्न निकै समस्या भएको छ’ सार्कीले भने। पहिरो पन्छाउँदा पन्छाउँदै नगरपालिकाको डोजर आंशिक रुपमा पुरिएको र अर्को डोजर प्रयोग गरि निकालिएको वडा सदस्य सार्कीले बताए।

पहिरो ठूलो भएकाले ज्यानै जोखिममा राखेर काम गर्दा समेते पन्छाउन नसकिएको डोजर चालकको गुनासो छ। सुक्खा पहिरोले सडक आसपासको पचास मिटर सडक पुर्ण रुपमा क्षति पुर्‍याएको  जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

सामाग्री ढुवानी ठप्प

सुक्खा पहिरोका कारण दुई सातादेखि अवरुद्ध सडक खुल्न नसकेपछि जिल्लामा दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ।

सडक नखुलेकै कारण दुर्गमका जनतालाई सरकारल् उपलब्ध गराउँदै आएको सहुलियतको चामल समेत ढुवानी रोकिएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी डोल्पाले जनाएको छ।

दैनिक उपभोग्यवस्तु तथा यात्रु बोकेर खदाङ्ग लागि हिँडेका जिप, ट्रयाक्टर लगायतका सवारी साधनहरु बीचपहिरो नजिकै आएर रोकिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

शुक्रवार जोखिम मोलेर तीनवटा ट्रयाक्टर र केही गाडी पास भएपनि निर्धक्क आवत–जावत गर्ने अवस्था सडक पुर्ण रुपमा खुलेपछि मात्रै रहने उनले प्रष्ट पारे।

नजिकिँदै गरेको तिहारका लागि आवाश्यक चामल,तेल,माला लगायतका सामानहरु ढुवानीहुन सकेको छैन भने भएको सामानमा व्यापारीले मुल्य बडाएरु बेच्न थालेका छन्। बाटोको कारण बजारमा सामान महंगिन थालेपछि उपभोक्ता मारमा परेका छन्।

जिल्लामा मानिस आवागमन गर्ने देखि सबै प्रकारका दैनिक उपभोग्य सामाग्रिहरु सस्तोमा ढुवानी गर्ने सजिलो एवं भरपर्दो सडकलाई यथासिघ्र खुलाउन सडक विभागलाई डोल्पालीको माग छ।

अत्यावश्यक कामले आवतजावत गर्ने मानिसहरु ज्यान जोखिममा पारेर पहिरोबाटै हिँड्न बाध्य भएको स्थानीयले बताए। सडक नखुलेर सवारी साधन ठप्प भएपछि सामान ओसार–पसार गरेर दैनिक गुजारा चलाउने मजदुरुहरु सबैभन्दा मारमा परेका छन्। अझै लामोसमय सडक अवरुद्ध भए जिल्लामा खाद्यान्न संकटहुनसक्ने आँकलन समेत गरिएको छ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति