• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » राष्ट्रिय जनमोर्चा दैलेखले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
कर्णाली

राष्ट्रिय जनमोर्चा दैलेखले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२४ कार्तिक २०७७, सोमबार १४:५५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

दैलेख । राष्ट्रिय जनमोर्चा दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राजमो कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीको नेतृत्वमा २०७७ कार्तिक २४ गते गएको एक प्रतिनिधि मण्डलले दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारमार्फत् सो ज्ञापन बुझाएको हो ।

कोराना सङ्क्रमितको निःशुल्क उपचार र परीक्षण, भारतीय थल सेनाध्यक्षको नेपाल भ्रमण र मानार्थ महारथी पद्वी हस्तान्तरण, रअका प्रमुख सामन्तकुमार गोयलको प्रधानमन्त्रीसित भेट, भ्रष्टाचार, महङ्गी र कुशासनको अन्त्य तथा अपर कर्णाली आयोजनाजस्ता विषय समेटिएको सो ज्ञापनपत्र बुझाउन प्रदेश अध्यक्ष शाहीको नेतृत्वमा राजमो दैलेखका अध्यक्ष अम्बरबहादुर नेपाली, नेकपा (मसाल) दैलेखका प्रवक्ता सुरत राउत, राजमो दैलेखका सल्लाहकार पूर्णबहादुर शाही र अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य हस्तराज रेग्मीसहितको प्रतिनिधि मण्डल जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीक‍ो नेतृत्वमा राजमो दैलेखले बुझाएको ज्ञापन बुझ्दै दैलेख जिल्ला प्रमुख अधिकारी सन्तबहादुर सुनारले यो ज्ञापन तत्कालै प्रधानमन्त्री कार्यालय पठाउन विलम्ब नगर्ने बताउनुभयो । ‘तपाईंहरूले उठायका माग जायज छन्’ उहाँले अगाडि भन्नुभयो– ‘उक्त मागहरू सरकारले कार्यान्वयन गर्ने कुरामा मेरोतर्फबाट पनि पहल रहन्छ ।’

यस्तो छ ज्ञापनपत्र

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति