• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई भेन्टिलेटर उपलब्ध,भेन्टिलेटरेको संख्या ८ पुग्यो
कर्णाली

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई भेन्टिलेटर उपलब्ध,भेन्टिलेटरेको संख्या ८ पुग्यो

By २७ कार्तिक २०७७, बिहीबार १२:५२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जुम्ला। नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई दुईवटा भेटिलेटर उपलब्ध गराईएको छ ।
नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रतिष्ठानलाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको प्रतिष्ठानका अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सेवा विभागले दुईवटा पोर्टल भेन्टिलेटर उपलब्ध गराएको र प्राप्त भईसकेको बताए । यसैगरी सरकारले दुई भेन्टिलेटर थपेपछि थप सजिलो भएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगलले बताएकाछन् । अहिले प्रतिष्ठानमा १० वटा आईसोलेशन र ६ वटा भेन्टिलेटर थिए । अव मन्त्रालयले दुईवटा थपेपछि ८ वटा भेन्टिलेटर भएका छन् ।

नेपाल सरकार स्वास्थ्य विभागले अन्य थप दुई भेन्टिलेटर एक केही दिनपछि प्रतिष्ठानलाई उपलब्ध गराउने भएको निर्देशक रावलले भने ।
अव लक्ष्यण चिन्ह सहितका विरामीहरु बढ्ने भएपछि भेन्टिलेटर आवश्यक हुने भन्दै यस अघि जिल्ला विपत व्यवस्थापन समितिको वैठकले समेत जिल्लामा भेन्टिलेटरका लागि माग गर्ने निर्णय गरेको थियो ।

अहिले सम्म भने कोरोनाका विरामी भेन्टिलेटरमा राख्नु नपरेको प्रतिष्ठानले जनाएको छ । तर आईसोलेशनमा रहेका विरामीलाई जाँच गर्दा दुईजनामा कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ । भेन्टिलेटर बढ्ने बित्तिकै केही ढुक्क हुने भएको प्रतिष्ठानले जनाएको हो ।

जुम्लामा अहिले सम्म तीन सय ७९ जनालाई कोरोना संक्रमण भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय धेरै जसो होम आईसोलेशनमा बस्ने गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीभरी अहिले विशेषज्ञ डाक्टर पठाएर वा विभिन्न प्रकारका कार्यक्रमहरु गरेर कोरोना रोकथामका बिषयमा काम गर्दै आएको छ ।

प्रतिष्ठानले कर्णालीभरी हवाई वा पैदल मेडिकल मार्च गरेर समेत भारत र तेस्रो मुलुकबाट आएका र संकास्पत व्यक्तिको स्वाव संकलन गरि परीक्षण समेत गरेको छ । प्रतिष्ठानले पछिल्लो समय बुधवार सम्म २७ हजार चार सय ७० जनाको कोरोना परीक्षण गरेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति