• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » हिमा गाउँपालिका १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन
कर्णाली

हिमा गाउँपालिका १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन

By ३० कार्तिक २०७७, आईतवार १३:२८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जुम्ला । हिमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन भएको छ । दुई साता अघि गत कार्तिक १६ गते घरमै वेहोश भई गम्भिर  उच्च रक्तचाप सहित मस्तिक्स पक्षघातबाट विरामी  हुनु भएका शाहीको शनिवार राति निधन भएको परिवारले जनाएको छ ।
कार्तिक १६ गते एक्कासी वेहोश भएका शाहीलाई १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याई आईसियूमा उपचार गरिएको थियो ।

चिकित्सकका अनुसार टाउकोको रक्तनलीे फुटेर लामो समय होशमा नआएपछि परिवारको सल्लाहमा कात्र्तिक २२ गते घरमा लिईएको थियो । घरमा पनि होशमा नआएरै शनिवार राति १२ः४५ मा निधन भएको उनका भाई लंकबहादुर शाहीले जानकारी दिए । उनको उमेर भने ७४ बर्षको भएको छ ।

को हुन वडाध्यक्ष शाही ?
पञ्चायतकाल देखी राजनितिमा होमिएका वडाध्यक्ष शाही विद्यार्थी आन्दोलन हुुदै नेतृत्वमा स्थापित भएका थिए । त्यसवेला उपप्रधान समेत लडेका शाही २०५८ सालमा माओवादी जनयूद्धमा लागेर यूद्धकालिन राजनितिगरेका थिए । तत्कालिन माओवादीको गाजस प्रमुख, माओवादी केन्द्रको जिल्ला कमिटि सदस्य, हुदै २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फवाट वडा नम्बर १ का वडाध्यक्ष निर्वाचित भएका थिए ।

उहाँ अहिले नेकपा कर्णाली प्रदेश ज्येष्ठ कम्यूनिष्ट मञ्च प्रदेश सदस्य समेत हुनुहुन्थ्यो । वडाध्यक्ष शाहीका दुई छोरा र ३ छोरी छन् । जेठा छोरा रमेश शाही अनेरास्ववियू केन्द्रीय सदस्यहुन ।

यूद्धकालिन मोर्चामा शैपाल नामले चिनने सालिन र भद्र व्यवहारका वडाध्यक्ष शाहीको निधनले तिहारको मुखमा गाउँपालिका शोकमन्न भएको छ ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

चितलको छालासहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार ०४:५२

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

१८ माघ २०७९, बुधबार ०४:५१

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१८ माघ २०७९, बुधबार ०४:४६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति