• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीमा उमेर नपुगी विवाह हुने संख्या बढी
कर्णाली

कर्णालीमा उमेर नपुगी विवाह हुने संख्या बढी

आयो रैबार डेस्कBy आयो रैबार डेस्क५ मंसिर २०७७, शुक्रबार १४:०६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । नेपालमा उमेर नपुगी हुने विवाह कर्णाली प्रदेशमा सबैभन्दा बढी देखिएको छ ।

अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद्ले सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्याङ्कमा उक्त अवस्था देखिएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम छ ।

सर्वेक्षणअनुसार १५-१९ वर्ष उमेर समूहका व्यक्तिहरूमा विवाहित देशभर १२.८ प्रतिशत (महिला १९.३ र पुरुष ५.३) देखिएकोमा प्रदेशगतरूपमा सबैभन्दा बढी कर्णाली प्रदेशमा २०.५ प्रतिशत र सबभन्दा कम बागमती प्रदेशमा ९.६ प्रतिशत रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा देशभर ४९२ वटा बालगृह सञ्चालनमा रहेको र सोमा ११,३५० बालबालिका (बालक ५,१९४ र बालिका ६,१५६) रहेकोमा बागमती प्रदेशमा सबभन्दा बढी ३६४ वटा बालगृहमा ८,३३६ जना बालबालिका र सबभन्दा कम कर्णाली प्रदेशमा ११ वटा बालगृह रहेका छन् । तर बालगृहमा रहेका बालबालिका भने सबभन्दा कम प्रदेश-२ मा १६१ जना रहेको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७७ साल भदौ मसान्तसम्ममा १४ वर्षसम्मका ३,४४७ जना बालबालिका संक्रमित भएको पाइएको छ भने असोज १५ सम्ममा १० वर्षसम्मका बालबालिका २,६२२ जना र ११ देखि २० वर्षसम्मका व्यक्ति ७,०७३ जना संक्रमित भएको पाइएको छ । 

हत्या भएकामध्ये बुबाआमाले आफ्ना १७ बालबालिकाको हत्या गरी आत्महत्या गरेका छन् भने अवैध सम्बन्धका कारण १२ जना, अपहरण पछि ३ जना, बलात्कार पछि ३ जना, पारिवारिक रिसिइबीले ९ जना र सौतेनी आमा वा बुबाले १४ जना रहेको जानकारी सार्वजनिक भएको पाइएको छ । 

आर्थिक वर्ष २०७६/७७ मा विभिन्न कारणले बालबालिकाको हत्या गरिएका ५७ वटा घटना सार्वजनिक भएका छन् । हत्या भएकामध्ये बुबाआमाले आफ्ना १७ बालबालिकाको हत्या गरी आत्महत्या गरेका छन् भने अवैध सम्बन्धका कारण १२ जना, अपहरण पछि ३ जना, बलात्कार पछि ३ जना, पारिवारिक रिसिइबीले ९ जना र सौतेनी आमा वा बुबाले १४ जना रहेको जानकारी सार्वजनिक भएको पाइएको छ । 

हत्या भएका बालबालिकामध्ये बालक २० जना, बालिका २९ र शिशु ८ जना रहेको छ । विभिन्न सञ्चार माध्यमका अनुसार १८० जना बालबालिकाले (१०६ जना बालिका र ७४ जना बालक) आत्महत्या गरेका घटना प्रकाशमा आएको छ् । बालबालिकाले आत्महत्या गरेका घटना बढदै जानु साह्रै संवेदनशील सवाल हो । लकडाउन सुरु भएदेखि (चैत्र ११, २०७६) २०७७ जेठ १७ गतेसम्म १३८ बालबालिकाले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय अनुसार आ.व.२०७६/७७ मा घरेलु हिंसा अपराधमा कूल १८५ जना बालबालिका (बालक, ७ र बालिका, १७५) पीडित भएको देखिएको छ । यसैगरी, ६६२ जना बालबालिकाको (बालक, २५२ र बालिका,४१०) आत्महत्याबाट मृत्यु भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ भित्र सडक दुर्घटना बाहेकका विभिन्न दुर्घटनाका कारण (नदी र पोखरीमा डुवेर तथा बगेर, पहिरो तथा खाल्डोमा परेर, करेन्ट लागेर, सर्पले टोकेर, आदि) १७८ जना बालबालिकाको (बालक ८६, बालिका ८१ र शिशु ११ जना) मृत्यु भएको सार्वजनिक भएको छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति