सुर्खेत ।इन्सेकद्धारा सञ्चालितमानवअधिकार सुदृद्धिकरणकार्यक्रमअन्र्तगतघरेलु हिंसा पीडित एकमहिलाहरुलाई इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतले बुधवार नगद सहयोग प्रदान गरेको छ ।
घरेलुहिंसाबाटपीडितवीरेन्द्रनगर नपा ५ की ४०वर्षीया कृष्णा सुनारलाईकानुनीप्रक्रियामाजाँदालाग्ने यात्रा, खानातथाअन्यखर्चका लागिइन्सेकले १५ हजार नगद सहयोग प्रदान गरेको हो ।
इन्सेकद्धारा गठित हिंसा निगरानी समुहमापीडित सुनारले दिएकोनिवेदनकतथा हिंसा निगरानी समुह र इन्सेकले गरेको संयुक्तअनुगमनपछिगरिएको सिफारिसको आधारमाउनलाई सो सहयोग प्रदानगरिएको इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताए ।
हिंसापीडितहरुलाई नगद रकमहस्तानान्तरणगर्दै हिंसा निगरानी समुहकाअध्यक्षएवमअधिवक्तागीता कोइरालाले घरलु हिंसाकापीडितहरुलाई कानुनीप्रक्रियामाजानकालागिआवश्यक पर्ने खर्च जुटाई सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको उल्लेख गरे । यस अघिइन्सेकलेचारवर्षीया बलात्कृत बालिका सहित नौजना घरेलु ंिहंसा पीडितहरुलई यस्तै सहयोग प्रदानगरिसकेको संयोजक सुवेदीले जानकारी दिए ।