• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » संघीयताको भार देशले थाम्न सक्दैन खारेज गर्नै पर्छ : अध्यक्ष शाही
कर्णाली

संघीयताको भार देशले थाम्न सक्दैन खारेज गर्नै पर्छ : अध्यक्ष शाही

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१४ मंसिर २०७७, आईतवार १४:१२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत। राष्ट्रिय जनमोर्चाका कर्णालीका प्रदेश अध्यक्ष भरतबहादुर शाहीले संघीयताको भार देशले थाम्न नसक्ने भन्दै संघीयता खारेज गर्नै पर्ने बताएका छन् ।
उनले आईतबार राजमो जिल्ला समिति दैलेखले सदरमुकाम दैलेख बजारमा गरेको विरोध सभालाई सम्बोधन गर्दै संघीयता खारेज गरी प्रजातान्त्रिक केन्द्रिकृत एकात्मक शासन प्रर्णाली लागु गर्नुपर्ने बताए ।
एकात्मक शासन प्रणली लागू गर्न अब ढिलो गर्नु हुन्न,’उनले भने ,‘संघीयताबाट आहात जनता संघीयताको खारेजीमा आन्दोलनमा होमिन उचित समय आईसकेको छ ।’
नेता शाहीले संघीयताको आन्दोलनमा उत्रिन जनतालाई आह्वान समेत गरे ।
शाहीले देशमा भईरहेको भ्रष्ट्रचारको अन्त्य नभए मुलुकमा ठूलो अराजक्ता उत्पन्न हुने खतरा बढेको धारणा राखे । ‘ अब भ्रष्ट्राचार अन्त्यका लागि जनता उठुनै पर्ने तर्क उनको थियो ।’
विकास गर्ने नाममा स्वाधिनता र सार्वभौमिक्ता नै गुम्ने गरी विदेशीहरुको सहयोग लिनु बिडम्बना हो । उनले भने,‘माथिल्लो कर्णाली जिएम.आर संगको राष्ट्रघाति सम्झौता खारेज गरीदेशकै लागानिमा निर्माण गर्न सरकारले तत्काल पहल गर्नुपर्छ।’
नेता शाही माथिल्लो कर्णाली बचाउ अभियानमा अध्यक्ष समेत हुन् । उनले माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपालकै लगानीमा बन्नुपर्ने माग गर्दै आईरहेका छन् ।
राष्ट्रिय जनमोर्चा विगत देखिनै संघीयता विरोधी पार्टी हो । राजमो अहिले ‘ संघीयता खारेज गर,लिपुलेक लिम्पियाधुरा, कालापानी लगाएत भारतद्धारा अतिक्रमित भुमी फिर्ता गर, बढ्दो महँगी नियन्त्रण र भ्रष्ट्राचार अन्त्य गर, माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपालकै लगानीमा निमार्ण गर्नुपर्छ’ लगाएका राष्ट्रिय एजेण्डा लियर ठाउँ–ठाउँमा विरोध सभा गरिरहेको छ ।
कोणसभालाई सम्बोधन गर्दै राष्टिूय जनमोर्चा दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपालीले कोरोना पिसिआर र उपचार सरकारले निःशुल्क गर्न माग गर्दै कालापानी लिपुलेक लिम्पियाधुरालगायतको भूमि तत्काल फिर्ता गर्न सरकारले पहलकदमी चाल्न आग्रह गरे ।
कोणसभाको संचालन अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य कलम बरैले गरेका
थिए ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

गणतन्त्र दिवसमा सैनिक मञ्चमा विशेष समारोह [फोटोफिचर]

१५ जेष्ठ २०८०, सोमबार ०४:३८

‘गणतन्त्रप्रति वितृष्णा छर्ने प्रयासहरु कदापी सफल हुने छैनन्’-प्रधानमन्त्री [सम्बोधनको पूर्णपाठ]

१५ जेष्ठ २०८०, सोमबार ०४:३६

नेपालमा पाइने जडीबुटीको ७५ प्रतिशत बजार भारतमा

१५ जेष्ठ २०८०, सोमबार ०४:२१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति