• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » अहिलेको बेथिति र अराजकता संघीयताकै कारण: महासचिव शर्मा
कर्णाली

अहिलेको बेथिति र अराजकता संघीयताकै कारण: महासचिव शर्मा

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१४ मंसिर २०७७, आईतवार १४:२७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले अहिले देखा परेको बेथिति र अराजकता संघीयताकै कारण उत्पन्न भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा सुर्खेतले आयोजनामा विरोधसभालाई सम्बोधन गर्दै उनले यो अभिव्यक्ति दिएका हुन् ।
‘सघीयताकै कारण बेथिति जन्मिएको हो’ महासचिव शर्माले भने– ‘सघीयताले राज्यकोषको अत्यधिक आय प्रशासनिक खर्चमै गएको छ । यहाँसम्म कि विकास निर्माणका बजेटसमेत कटौती हुँदै गएको छ । अर्कातिर, प्रशासनिक खर्च सञ्चालन गर्न जनतामाथि अत्यधिक करको बोझ लादिएको छ ।’
कोराना संक्रमणको सामना तत्कालको प्राथमिक काम भएको बताउँदै उनले संघीयता खारेज गरेर त्यसबाट बचेको रकम यस महामारीको नियन्त्रणमा लगाउनुपर्ने बताए । ‘सात वटा संघीय प्रादेशिक संरचना खारेज गर्नुपर्दछस र, त्यसबाट वचत हुने सम्पूर्ण रकम कोभिड–१९ जस्तो महामारी नियन्त्रणमा लगाउनुपर्दछ’ उनले भने, ‘अहिलेको सङ्कटपूर्ण घडीमा राजनीतिक पार्टीहरूले हिम्मतका साथ सङ्घीयता खारेजी गनपर्छ ।’
कोभिड–१९ महामारी जारी रहेकै बेलामा समेत स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको गन्ध आउनुले हाम्रो देशको शासनसत्तामा कति चरम रूपमा बेथिति र अराजकता रहेछ भन्ने पुष्टि भएको महासचिव शर्माले बताए । ‘यस्तो अमानवीय कृत्य गर्ने जोकोहीलाई तत्कालै कडा सजाय दिइनुपर्दछ ।’ उनले भने,‘भ्रष्टाचारका घटनाको तत्कालै उच्चस्तरीय छानबिन हुनुपर्छ ।’
विरोधसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, राजमो कर्णाली प्रदेश समितिका कोषाध्यक्ष धनप्रसाद देवकोटा र नेकपा (मसाल) सुर्खेतका प्रतिनिधि विष्णुप्रसाद शर्माले पनि सम्बोधन गरेका थिए ।
सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा अगाडि बढेको सो विरोधसभाको सञ्चालन जिल्ला सचिव लालबहादुर नेपालीले र स्वागत जिल्ला उपाध्यक्ष कृष्णा रावलले गरेका थिइन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिएको विषयमा सत्तारूढ दलकै सांसदको विरोध, बर्खास्त गर्न माग

१८ माघ २०७९, बुधबार ०९:४३

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१८ माघ २०७९, बुधबार ०९:३७

भारतले अनुदान सहायता घटायाे

१८ माघ २०७९, बुधबार ०९:३६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति