• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » मजदुरीका लागि भारत हिँडेका चन्द्रबहादुर बाटोबाटै हराए
कर्णाली

मजदुरीका लागि भारत हिँडेका चन्द्रबहादुर बाटोबाटै हराए

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२३ मंसिर २०७७, मंगलवार १२:३९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सल्यान।सल्यानका चन्द्रबहादुर खड्का एक हप्तादेखि सम्पर्कविहीन भएका छन् । सल्यान कपुरकोट गाउँपालिका-६ सिनवाङ छापनेटाका ४२ वर्षीय चन्द्रबहादुर खड्का एक हप्तादेखि सम्पर्कविहीन भएको हुन् ।

१६ मंसिरमा मजदुरीको लागि भारत जान्छु भनेर हिँडेका चन्द्रबहादुर अहिलेसम्म सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन उनकी श्रीमती रूपी खड्काले अनुरोध गरेकी छिन् । श्रीमानको खोजतलासका लागि इलाका प्रहरी कार्यालय लुहाममा निवेदनसमेत दिइसकेको रूपीले बताइन् ।

दाङ तुलसिपुरस्थित गहतेमा बसोबास गर्दै आएका आफ्ना भाइ पिमलाल महताराको घरमा बास बस्न जाने र त्यहीँबाटै भाइसँग काम गर्न भारत जाने भनेर घरबाट निस्किएका चन्द्रबहादुर अहिलेसम्म घरपरिवार र आफन्तसँग सम्पर्कमा आएका छैनन् ।

‘१६ मंसिरको दिउँसो ३ बजेतिर घरपरिवारको सल्लाहबमोजिम काम गर्न जान्छु भनेर निस्कनु भयो, बेलुकी ५ बजेसम्म त्रिवेणीको टुनिबोट बजारमा छु, अब दाङ जान्छु भनेर फोन गर्नुभएको थियो,’ उनले भनिन्, ‘त्यसपछि उहाँ भाइको घरमा पनि पुग्नु भएन, अहिलेसम्म कहाँ हुनुहुन्छ भन्नेबारे केही पनि थाहा छैन ।’

आफन्तको गाउँ, घर, भारत र जान सक्ने सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि चन्द्रबहादुरलाई फेला नपरेको उनले बताइन् । आफू र आफ्नो भाइ तुलाराम महतारा खोजी कार्यमा लागिरहेको रूपीले बताइन् । घरमा आफू, एक छोरा र एक छोरी रहेको जनाउँदै उनले कमाउन भनेर घरबाट निस्किएका श्रीमान् हराउँदा आफूहरू विचल्लीमा परेको बताइन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

चितलको छालासहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार ०४:५२

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

१८ माघ २०७९, बुधबार ०४:५१

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१८ माघ २०७९, बुधबार ०४:४६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति