• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बिप्लवद्धारा कालीकाेटमा समानान्तर सत्ता घोषणा
कर्णाली

बिप्लवद्धारा कालीकाेटमा समानान्तर सत्ता घोषणा

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२५ मंसिर २०७७, बिहीबार ०३:२८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
????????????????????????????????????
Share
Facebook Twitter LinkedIn Pinterest Email

कालिकोट । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले कलीकाेटका ९ वटै स्थानिय तहमा समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको छ । जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकामा स्थानिय सरकारको काम गर्ने जनसरकार घोषणा गरेको हो ।
नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले सरकारले स्थानिय निर्वाचन गरी गठन गरेको स्थानिय सरकारको विकल्पमा आफ्नो पाटीले पनि समानान्तर सत्ता जनसरकार गठन गरेको जानकारी दिए । उनका अनुसार जिल्लाको नरहरीनाथ गाँउपालिकामा मनबहादुर बिष्ट, सान्नीत्रिवेणी गाँउपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचालझरना गाँउपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाँउपालिकामा अनरुप बिक, खाँडाचक्र नगरपालिकामा अबिरल तिरुवा, शुभकालिका गाँउपालिकामा धर्म बिक र महाँवै गाँउपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमूखको जिम्मेबारी दिएको छ । जिल्लाको तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधा महावै गाँउपालिकासँग जोडिएको छ । बिप्लवले जिल्ला समन्वय समितिको पनि समानान्तर निकायका रुपमा जिल्ला नजसरकार गठन गरेको छ । जसमा अर्जुन बिकलाई जिम्मेबारी दिईएको छ ।
जिल्ला सेक्रेटरी ऐडीले भने, हामीले स्थानिय सरकारको समानान्तर सत्ता जनसरकार गठन गरी हरेक स्थानिय तहले आफ्नो कुल बजेटको २ प्रतिशत जनसरकारलाई कर तिर्नुपर्ने, स्थानिय सरकारले विकासमा खर्च गर्ने बजेटको ५० प्रतिशत बजेट जनसरकारलाई दिएर कार्यन्वयन गर्नुपर्ने निर्णय पनि गरेका छौँ । स्थानिय तहका जनप्रतिनिधिहरुले पाटीको जनसरकारले मागे अनुसार कर तिरे र बजेटमा भाग दिए भने गाँउमा बस्न पाउछन् । नत्र उनीहरु गाँउबाट लखेटिन्छन् । उनका अनुसार जिल्ला अदालतको समानान्तर अदालत जिल्ला नज अदालत पनि गठन गरिएको छ । जसको न्यायधिश कमल बटालालाई जिम्मेबारी दिईएको छ । स्थानिय सरकारदेखी प्रदेश तथा संघिय सरकारका योजनाहरुमा अनियमितता भए, गाँउमा जनताहरुलाई अन्याय भए जनअदालतमा उजुरी दिन पाईनेछ । उजुरी उपर बयान दिन विप्लवको अदालतमा उपस्थित नहुने जनप्रतिनिधि तथा कर्मचारीलाई पहिले युवा संगठन खटाउने त्यसले नसकेपछि जनमुक्ति सेनाले गिरफ्तचतार गरी जनअदालतमा हाजिर गराउने र दाषी भए जनकारबाही गरिने छ ।
बिप्लवले जिल्ला स्तरमा ११ सदस्य जिल्ला स्तरको सुरक्षा बिभाग गठन गरेको छ । जस अन्तरगत जिल्लामा रहेका वटा एरिया कमाण्डमा प्रत्यक एरियामा एक प्लाटन जनमुक्ति सेना पनि तयार पारेको छ । एक प्लाटनमा २५ देखी ३५ जनासम्म जनमुक्ति सेना भर्ति गरिएको छ । आगामी फागुन १ गते जनयुद्ध दिवसका दिन जनमुक्ति सेनाकोे बटालियन घोषणा गर्ने तयारी रहेको छ । नकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी बिराडले गाँउमा स्थानिय सरकारले गरेका भ्रष्टाचारहरुको बिरुद्धमा नागरिकहरुलाई जनसरकार र जनअदालतमा उजुरी दिन अपिल गरिएको बताए । उनले जनताका जनजिविकाका सवालहरुलाई सम्बोधन गर्न र भ्रष्टाचार, सामाजिक बिकृतिहरुलाई रोक्न पाटीले जनसरकार र जनअदालतको पनि व्यवस्था गरेको बताए ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा

१८ माघ २०७९, बुधबार ०९:२४

चितलको छालासहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार ०४:५२

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

१८ माघ २०७९, बुधबार ०४:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति