• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कहिले आउँछ पुलुमा खाद्यान ?
कर्णाली

कहिले आउँछ पुलुमा खाद्यान ?

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२५ मंसिर २०७७, बिहीबार १०:५०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

मुगु । जिल्लाका स्थानीयहरुले सरकारलाइ पुलु डिपो खाद्यान कहिले आउँछ भन्दैँ प्रश्न गरेका छन ।

विगतबाट यस क्षेत्रका मुगुजिल्ला हेपिदै आएको र हाल पनि समस्या उस्तै रहेको र तत्काल सुधार गर्नुपर्ने भन्दैँ गुनासो गरेका हुन । विकासको क्षेत्रमा गतिलो सँग फड्को नमार्नु भौगोलिक विकट्ताका कारण हालसम्म पनि मुगु जिल्ला उस्तै रहेको यहाका स्थानीयको कथन रहेको छ ।

कर्णालीका अन्य जिल्ला भन्दा मुगु जिल्लामा सडक सञ्जाल सँग नजोडिनुले स्थानीयहरुले सास्ती खेप्दै आईरहेका छन् । साथै यसमा निवार्चित जनप्रतिनिधि, सम्बन्धित निकायले समेत विकासको लागि चासो नलिएको यसतर्फ तत्काल ध्यान आग्रह समेत गरेका छन् ।

यस्तै समस्या मुगु जिल्लाको एक डिपो केन्द्रमा नसुल्झिदाँ करिब ७ महिनासम्म मुगुमकार्मारोगं गाउपालिकाको पुलु डिपो केन्द्रमा खाद्यान्न पुग्न सकेको छैन । उक्त डिपो केन्द्रको ठेक्का पाएको शर्मा ढुवानी सेवाले खाद्यान्न ढुवानी लागि कार्यालयमासम्पर्क नगर्दा ७ महिना उकालो लाग्दा समेत पुलु डिपो केन्द्रमा खाद्यान्न पुग्न नसकेको स्थानियको दुखेसो छ ।

खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिडेट मुगुले दिएको जानकारी अनुसार एकहजार सातसय ५० क्वीन्टल खाद्यान्न पुलु डिपो केन्द्रमा पुगेको छैन् । जसमा कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरबाट एक हजार र शाखा कार्यालय मुगु बाट सातसय ५० क्वीनटल खाद्यान्न पुलु डिपोको लागि उठाउनु पर्ने हो तर हालसम्म कुनै अवस्था नगरको सुचना अधिकारी पुस्कर भामको भनाई रहेको छ ।

साथै मुगु शाखा कार्यालय बाट पटक–पटक खाद्यान उठाउ भनेर सुर्खेत केन्द्र लाई मौखिक रुपमा जानकारी गराएता पनि कुनै पनि सुनुवाई नभएको सुचना अधिकारी भामकोे तर्क रहेको छ । एकातिर गत चैत ११ गतेबाट लकडाउन अर्थात (बन्दा-बन्दि) गरे पश्चात कार्मारोगं गाउपालिकाकाले राहतको लागि चामल खरिद गरेको थियो सो चामल पनि वितरण नगरि एक स्थानमा थन्काएको र स्थानियले पसलहरुबाट चर्को मुल्य हालेर उपभोग गर्न बाध्य भएको भामको भनाइ छ ।

मुगुमा सुपथ मुल्य पसलबाट ४ सय ७० क्वीन्टल चामल बिक्री

 हिमाली जिल्ला मुगुमा सञ्चालिन सुपथमुल्य पसलबाट नेपालीहरुको महान चार्ड दशै, तिहारदेखि हालसम्म चारसय ७० क्वीन्टल चामल बिक्री भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा संचालन भएको सुपथ मुल्य पसलबाट हालसम्म चारसय ७० क्वीन्टल चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।

दशैँ, तिहार, छठ लगायतका चार्डपर्वहरु लाई मध्यनजर गर्दै गत असोज २ गते देखी सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका सुचना अधिकारी पुस्कर भामले जानकारी दिए ।

पसलबाट सबैभन्दा बढी जिरा मसिना चामल, बिक्रि भएको छ । उक्त पसलहरुबाट हरेक चामलको मूल्यमा प्रति एक केजीमा ५ रुपैँयाको छुटमा बिक्री भइरहेको छ । सुचना अधिकारी भामका अनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछी धेरै चामल विक्री भएको छ ।

सुपथ मुल्य पसलबाट मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका र जिल्लाकै पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोगं गाउपालिकाका स्थानीय बासिहरु चार्ड पर्वलाई लक्षीत गरी गत असोज देखी मंसिर पहिलो सातासम्म सुपथ मूल्य सञ्चालन गरेको भएपनि अहिले यसको अवधी थप गरिएको कार्यालय प्रमुख कर्णबहादुर रावलले जानकारी दिए ।

उनका अनुसार सूपथ मूल्य पसलमा एक हजार क्वीन्टल थप गरेको र एक हजार क्विन्टल चामल मध्य तीनसय क्वीन्टल सुपथ मुल्यको चामल बिक्री भएको हो ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

स्थानीयको प्रश्न
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति