• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » मुख्यमन्त्रीलाई मतदाताको प्रश्नः ‘हाम्रो नाममा आएको राहत खोई ?’
कर्णाली

मुख्यमन्त्रीलाई मतदाताको प्रश्नः ‘हाम्रो नाममा आएको राहत खोई ?’

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२७ मंसिर २०७७, शनिबार १०:४२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत।कालिकोट पलाँता गाउँपालिका– १ खाडा गाउँका अग्नी पीडितहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग दाताले दिएको राहत नपाएको गुनासो गरेका छन् । प्रदेश सरकारले निर्माण गरेका खाँडा बस्ती हस्तान्तरणका त्यहाँ पुगेका मुख्यमन्त्री शाहीसँग स्थानीयहरुले बिभिन्न दातृ निकायले दिएको राहत नपाएको गुनासो गरेका हुन् ।
प्रदेश सरकारले २४ वटा घर पुर्ननिर्माण गरेकोमा धन्यवाद दिनुको साटो अनियमितताको आरोप लगाउँदा आफुलाई आफु निरास भएको बताए । ‘एक पोका तेल र एक पोका चाउचाउ पाएनौं भन्नुभन्दा घर बनेकोमा गर्व गर्नुहोस ।’ उनले भने,‘दाताहरुले बढी सम्पती दिएका हैनन् । दुःखमा परेका बेला सहयोग गरेका हुन् ।’
आफु खाँडा बस्तीमा आउँदा निकै खुसी लागेको तर, यहाँ आउँदा खाडाबासीहरुले निरास बनाएको बताए । ‘म अहिले लिने ठाउँमा छैन् । दिने ठाउँमा छु ।’ उनले भने,‘पलाँता गाउँपालिकामा प्रदेश सरकारले बजेट विनियोजन गरेको कति छ । त्यो हेर्नुहोस ।’
खाँडा बस्ती निर्माणमा स्थानीय सरकार र खाँडाबासीको केही विवाद भएको भए दुवै मिलेर समस्या समधान गर्न आग्रह गरे ।
‘मैले तपाईको क्या लुट्याँ ’
खाँडाबासीलाई मुख्यमन्त्री शाहीले तपाईहरुको कुनै कुरा नलुटेको जानकारी दिए । ‘मैले तपाईको मतदानमा निर्वाचन जितेको हँु ।’ उनले भने,‘भोट बाहेक तपाईहरुको के लुटे । अनि मुख्यमन्त्री विरुद्ध नाराबाजी पुत्ला दहन गर्न किन आवश्यक भयो ?’ स्थानीयहरुलाई प्रश्न गरेका थिए ।
कालिकोटको खाँडा गाउँमा २०७५ सालमा पुष ८ गते २४ घर जलेर नष्ट भएका थिए । बस्ती पुर्ननिर्माणका लागि कर्णाली प्रदेश सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ दिएको थियो, भने सयौ दातृ निकाय तथा व्यक्ति रुपमा लाखौ रुपैयाँ स्थानीय सरकारमार्फत हस्तान्तरण गरिएको थियो ।
दातृ निकायले दिएको रकम अहिलेसम्म पनि नपाएको स्थानीयबासीले गुनासो गर्दै आएका छन् ।
त्यस्तै, बिभिन्न आयोजनाको उद्घाटन गर्न कालिकोटमा पुगेको मुख्यमन्त्री शाहीलाई पलाँताको प्रवेशद्वारका रुपमा चिनिएको पलाँता–९, थिर्पुमा पनि बिभिन्न नारा लगाएर बिरोध गरेका थिए ।
स्थानीय सरकार र प्रदेश सरकार मिलेर भ्रष्टाचार बढेको कमिसनका आधारमा योजना वितरण हुने गरेका कारणले आफुहरुले नारा जुलुशसहित बिरोध गर्नु परेको स्थानीय देवानन्द पूर्वेले जनाए ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति